बाल अधिकार चेतना समूह र संरक्षक शिक्षकहरुको क्षमता अभिबृद्धि तथा परियोजना समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बाल अधिकार चेतना समूह पदाधिकारी र संरक्षक शिक्षकहरुको क्षमता अभिबृद्धि तथा परियोजना समीक्षा काय्रक्रम ०८२ जेठ १९ गते धनगढीमा सम्पन्नभएको





