INSEC Online

📅 २०८३ असार १९

इन्सेक गतिविधि

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा संकलिन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बारे ०८२ असार १ जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवालाहरूको सहभागितामा सम्पन्न

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्या भोगेकी वीरेन्द्रनगर नगरपालिका–१३, इन्द्रपुर टोल बस्दै आउनु भएकी ५३ वर्षीया चन्दकला राईलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ जेठ

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र डिसीएको आर्थिक र प्रावधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८२ जेठ ३० गते नेपालगञ्जमा सम्पन्न भएको छ। बैठकमा मानव अधिकार

प्रदेशस्तरीय मानव अधिकार रक्षकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको कार्यालयको आयोजनामा बर्दिया र बाँके जिल्लामा ०८२ जेठ २८ गते मानव अधिकार शिक्षा तथा क्षमता विकास तालिम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय निकाय,

मानव अधिकार रक्षकहरुको सुरक्षा सवालका विषयमा छलफल

मानव अधिकार रक्षकहरुको सुरक्षा सवाल विषयमा सरोकारवालाबिच छलफल भएको छ । EU Embassy Head of Political Tomas Millar सहितको उपस्थितिमा दैलेख सदरमुकाममा २०८२ जेठ २८ गते नागरिक समाज र सुरक्षा

मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत ०८२ वेठ २८ । कर्णाली प्रदेश स्तरीय दुई दिने मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम ०८२ जेठ २७ गते सम्पन्न भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गरिएको अभिमुखीकरणमा

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्र्ष पुस्तक २०२६ प्रकाशनपूर्व अर्धवार्र्र्र्र्षिक समीक्षा कार्याक्रम ०८२ जेठ २७ गते जिल्ला प्रशासन कार्यालयको सभा कक्षमा सम्पन्नभएको छ । समीक्षा कार्यक्रममा जिल्लामा मानव अधिकारको अवस्था

घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

चन्द्रपुर नगरपालिका-८ डुमरियाकी ३० वर्षीया निर्मला कुमारीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश अन्तर्गत मानव अधिकार सहायता कक्षले जेठ २३ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ

कर्णालीमा महिला मानव अधिकार रक्षकहरूलाई समस्या, सुरक्षा र कानुनको माग

कर्णाली प्रदेशका महिला मानव अधिकार रक्षकहरूले आफूमाथि भइरहेको विभेद, सामाजिक अस्वीकार, धम्की र राज्यस्तरबाट हुने बेवास्तालाई चुनौतीको रूपमा औंल्याएका छन् । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा