निर्वाचन पर्यवेक्षक अनुशिक्षण कार्यक्रम सम्पन्न
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकको आयोजनामा असार १२ गते निर्वाचन पर्यवेक्षक अनुशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । अनुशिक्षण कार्यक्रममा निर्वाचन पर्यवेक्षकले निर्वाचन आयोगको सम्मान र प्रतिष्ठामा आँच





