INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असार ९ गते जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । इन्सेकद्वारा कपिलवस्तु जिल्लामा साविकका बुड्ढी र तिलौराकोट

रामेछापको ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा

रामेछाप जिल्लाको सन् २०१७ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयुक्त आयोजनामा सो

जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पाल्पा जिल्लामा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समितिको बैठक असार ८ गते सम्पन्न भएको

इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा असार ८ गते चौतारा सागाचोकगढी नपा-८ मा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । कार्यक्रममा भूकम्प पीडितको अवस्था, राहत र पुनःस्थापनाका सम्बन्धमा भूकम्प पीडित,

शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारका सवालहरूलाई न्युनिकरण गर्न सरोकारवाला प्रतिबद्ध

शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारहरूको सवालमा सेवाप्रदायक निकायहरू सम्वेदनशील बन्नुपर्ने कुरामा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समिक्षा कार्यक्रम विभिन्न जिल्लामा सम्पन्न गरिएका समाचार प्राप्त भएका छन् । इन्सेक बझाङ जिल्ला प्रतिनिधि प्रकाश बिकका

मोरङमा मानव अधिकार उल्ङ्घन तथा ज्यादतीका ७१ घटना

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि समेटिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगरमा असार ७ गते सरोकारवालाहरू बिच मानव अधिकार वर्ष पुस्तकका लागि

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम विभिन्न जिल्लामा सम्पन्न गरिएको छ । इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार इन्सेकको नेपाल मानव

मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०७४ असार ५ गते धादिङबेसीमा सम्पन्न गरियो । मानव अधिकारको प्रत्यक्ष सरोकार राख्ने र अप्रत्यक्ष सरोकार