नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व मोरङ जिल्लामा ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । सन् २०२५ को जनवरीदेखि





