INSEC Online

📅 २०८३ श्रावण ८

इन्सेक गतिविधि

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

डोल्पामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका जघन्य घटनाहरू राजनीतिक दबाबमा मिलापत्र हुने गरेकाले घटना न्युनीकरणको साटो बढ्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा

जिल्लामा बालविवाह जटिल समस्या, प्रहरीमा उजुरी एक मात्र !

म्याग्दी जिल्लामा बालविवाह निकै जटिल समस्याको रूपमा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा आयोजित कार्यक्रममा बताइएको छ । इन्सेक जिल्ला कार्यालय म्याग्दीको आयोजनामा बेनीमा आयोजित मानव अधिकार वर्ष

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गुल्मीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार ५ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा असार ५ गते सम्पन्न भएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा असार ४ गते काठमाडौँ महानगरपालिका–१५ डल्लुमा भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा छलफलका क्रममा भूकम्पपछिको पहिलो

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्लाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ५ गते सिमकोटमा सम्पन्न भएको छ । कार्यक्रममा

विकासमा स्थानीय सरकार र नागरिक समाजको भूमिका समान हुनुपर्नेमा जोड

समाज विकासमा स्थानीय सरकार र नागरिक समाजको भूमिका समान हुनुपर्नेमा र सङ्घीयता कार्यान्वयन सँगै तीन तहको सरकारमा प्रत्यक्ष आम जनतासँग स्थानीय सरकार रहने र सोही तहमा रहेर सामाजिक भूमिका निर्वाह

भूकम्प पीडितका समस्या समाधानमा जनप्रतिनिधिले बेवास्ता गरेको गुनासो

कमलामाई नगरपालिका १३ र १४ का भूकम्प पीडितहरूले जनप्रतिनिधिले नै भूकम्प पीडितका समस्या समाधान गर्न कुनै चासो नदेखाएको आरोप लगाएका छन् । कमलामाई नगरपालिका–१३ का हरिप्रसाद बरालले पुनःनिर्माणका प्राविधिकहरू भूकम्पको

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम षडानन्द नगरपालिकामा असार ४ गते सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि गणेश विष्टले