कृषक परिचय-पत्रको मागगर्दै निगरानी समूहद्वारा मन्त्रीसमक्ष ज्ञापनपत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत गठित मानव अधिकार निगरानी समूह र कृषक समूह महासङ्घ नेपालले वास्तविक कृषकहरूका लागि परिचयपत्रको माग गर्दै





