स्थानीय सरकार र नागरिक समाजबीचको सहकार्य प्रभावकारी बनाउनु पर्नेमा जोड
नागरिक समाजका अगुवाहरूले स्थानीय सरकार र नागरिक समाजका बीचमा सहकार्य कमजोर रहेको औँल्याएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सदरमुकाम ओखलढुङ्गामा आयोजना गरेको नागरिक समाज तथा स्थानीय सरकारबीचको





