INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

समस्या पहिचान,सरोकारवाला पहिचान र कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारवालाहरूले शिक्षा र स्वास्थ्यमा सुधारको खाँचोे औल्याएका छन् । भोक्राहा नरसिंह गाँउपालिकामा भदौ २९ गते मानवअधिकार समूहको आयोजनामा भएको समस्या पहिचान तथा  सरोकारवालाको पहिचान र कार्य कार्ययोजना

मानव अधिकार रक्षकहरु जोखिममा रहेको निष्कर्ष

मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि पैरबी गर्ने रक्षकहरु नै जोखिममा रहेको एक कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेका छन् । डिसिएको आर्थिक सहयोगमा इन्सेक, बाजुराको आयोजनमा भदौ २६ गते सदरमुकाम मार्तडीमा

समस्या पहिचान तथा कार्य योजना निर्माण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत बुद्धभूमि नपामा भदौ २० गते  समस्या पहिचान र कार्ययोजना निर्माण सम्पन्न भएको छ

अग्रपङ्त्तिका मानव अधिकार रक्षक जोखिममा रहेको निष्कर्ष

मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि अग्रपङ्त्तिमा रहेर काम गरिरहेका मानव अधिकार रक्षकहरु जोखिममा रहेको एक कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेका छन् । डिसिएको सहयोगमा इन्सेक, दार्चुलाले भदौ १७ गते खलंगामा

जन माविका विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण

वीरेन्द्रनगर नपा–६ स्थित जन नमूना माध्यामिक विद्यालयका कक्षा १० का विद्यार्थीहरुलाई मानव अधिकारको आधारभुत सिद्धान्त, संस्कृति, मानव अधिकारमैत्री व्यवहार र कर्तव्य विषयक अनुशिक्षण दिइएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक

सञ्चारकर्मी र नागरिक समाजबीच अन्तरसंवाद

इन्सेक सिन्धुपाल्चोकको आयोजनामा ०७७ भदौ ९ गते चौतारामा सञ्चारकर्मी र नागरिक समाजबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणले गैर सरकारी संस्थाहरूलाई पारेको प्रभाव र सञ्चार जगतले

अमरज्योति माविका विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण

वीरेन्द्रनगर नपा १२ स्थित अम्मरज्योति नमूना माविका कक्षा ९ का विद्यार्थीहरुलाई मानव अधिकारको सिद्धान्त र मानव अधिकार मैत्री व्यवहार विषयक अनुशिक्षण दिइएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताː मानव

मानव अधिकार कार्ययोजना समीक्षा कार्यक्रम सम्पन्न

मानव अधिकार कार्ययोजना कार्यान्वयन गर्ने प्रमुख दायित्व राज्यको हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले साउन २९ गते भर्चुअल मार्फत वीरेन्द्रनगरमा आयोजना गरेको “मानव अधिकार

मानव अधिकार रक्षकहरुको सशक्तिकरण सम्बन्धमा अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसीएको सहयोगमा जिल्लास्थित मानव अधिकार रक्षकहरुको सशक्तिकरण सम्बन्धमा साउन  २१ गते अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका