INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

जैमिनी नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना कात्तिक २६ गते बागलुङको जैमिनी नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले

एक्सरे मेसिन सञ्चालनका लागि तत्काल प्राविधिक नियुक्त गर्ने प्रतिवद्धता

बढैयाताल गाउँपालिका– ३ सोरहवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा खरिद गरि राखिएको एक्सरे मेशिन सञ्चालनका लागि  एक महिना भित्र प्राविधिक नियुक्त गर्ने स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेलले प्रतिवद्धता जनाउनु भएको छ

कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा सिङ्गो समाज परिचालित हुनुपर्छ: संयोजक गौतम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश संयोजक कृष्ण गौतमले नागरिक समाज, गैह्रसरकारी सङ्घसंस्थाहरू तथा सञ्चार क्षेत्रको सकारात्मक खबरदारी, सचेतनामूलक अभियान र सहकार्यले राज्यलाई कोभिड–१९ को सङ्क्रमण नियन्त्रण, व्यवस्थापन र

यौनिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित हुने कानुन निर्माण गर्ने प्रतिबद्धता

कर्णाली प्रदेश सभाका सदस्य राजु नेपालीले यौनिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित हुने कानुन निमार्ण गरिने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कात्तिक २६ गते वीरेन्द्रनगरमा सम्पन्न

खाद्य अधिकार सुनिश्चित गर्ने खाँडाचक्र नगरप्रमुखको प्रतिबद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा सरोकारवालाबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक २६ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम

मौलिक अधिकार उपभोग गर्न नपाएको गुनासो

डडेल्धुरा जिल्लाका नागरिक अगुवाहरूले संविधानप्रदत मौलिक अधिकारहरूबाट आम नागरिक अझै पनि वञ्चित हुनुपरेको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २५ गते जिल्ला सदरमुकाममा आयोजना गरेको

मानव अधिकार सशक्तिकरण तालिम सुरू

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा ‘दलित, महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि दुइदिने मानव अधिकार सशक्तिकरण तालिम’ कात्तिक २५ गते वीरेन्द्रनगरमा सुरु भएको छ । सशक्तिकरण तालिमको उद्घाटन

स्वयमसेविकाहरूलाई परिचयपत्र र सुविधा उपलब्ध गराउन माग

लेकवेशी नपामा कार्यरत स्वयमसेविकाहरूलाई परिचयपत्र र सुविधा उपलब्ध गराउन एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कात्तिक २४ गते लेकवेशी नपा–९ साटाखानीमा सम्पन्न स्वास्थ्यको

मानव अधिकार तथ्याङ्क अभिलेखीकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा प्रदेश २ का आठ ओटै जिल्लाका जिल्ला प्रतिनिधिहरूलाई मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका तथ्याङ्क अभिलेखीकरणसम्बन्धी पुनर्ताजगी तालिम कात्तिक २४ गते