मानव अधिकार कानुन विश्वव्यापी सिद्धान्त अनुरूप बनाउन अधिकारकर्मीको सुझाव
प्रदेश सरकारले बनाउने कानुनहरूमा मानव अधिकार कानुन तथा यससँग सम्बन्धित विश्वव्यापी सिद्धान्त,मूल्य,मान्यता र मापदण्ड सुनिश्चित हुने गरी नीति तथा कानुन बनाउन अधिकारकर्मीहरूले नीति तथा कानुन निर्माताहरूलाई सुझाव दिएका छन् ।





