मानव अधिकार तथ्याङ्क अभिलेखिकरण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा कात्तिक १८ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाका तथ्याङ्क अभिलेखिकरण सम्बन्धी पुनर्ताजगी तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । मानव





