कोभिड-१९ को महामारीका कारण मनव अधिकारको अवस्था खस्कँदो
नागरिक समाज तथा सञ्चचारकर्मीले हालको परिवेशमा मानव अधिकारका सवालहरूमा आवाज उठाउन नसक्दा र पीडितहरूको अधिकारका लागि लाग्न नसकेकोले कोभिड–१९ को महामारीमा मनव अधिकारको अवस्था खस्कँदो क्रममा रहेको बताएका छन् ।





