INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

स्थानीय तहले ध्यान दिएमा लैङ्गिक हिंसा घट्छ : सांसद थकाली

देशमा  बिद्यमान रहेको लैङ्गिक हिंसाको समस्या स्थानीय तहले ध्यान दिएको खण्डमा हट्न सक्ने हिमालपारीको जिल्ला मुस्ताङका प्रदेश सभा सांसद महेन्द्रबहादुर थकालीले बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा

समस्या पहिचान तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सञ्चालन गरिरहेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी ‘समस्या पहिचान, सरोकारवालाको पहिचान र

लैङ्गिक हिंसा मुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुन्छ : सांसद सिग्देल

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद केदार सिग्देलले लैङ्गिक हिंसा मुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुने बताउनुभएको छ । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको सन्दर्भमा गण्डकी

महिलाका पक्षमा कानुन बनेपनि कार्यान्वयन हुनसकेन : उपमेयर श्रेष्ठ

महिलाका पक्षमा कानुन बनेपनि कार्यान्वयन हुन नसकेको गोरखा नगरपालिकाकी उपमेयर बिना कुमारी श्रेष्ठले बताउनुभयो । सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा जातिय विभेद र

नागरिकका आवाजलाई सम्बोधन गर्ने प्रतिवद्धता

कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सभापति देवी वलीले नागरिकका आवाजलाई समितिमार्फत प्रदेश सरकारको ध्यानाकषर्ण गराउने प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर १७ गते वीरेन्द्रनगरमा

बालिका अधिकारको लागि एकीकृत कानुन निर्माणमा जोड

बालिका अधिकारको संरक्षणका लागि एकीकृत कानुनको निर्माण गर्नुपर्नेमा गण्डकी प्रदेशका बालिका अधिकारसम्बन्धी सरोकारवालाहरुले जोड दिएका छन् । लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभियानको सन्दर्भमा इन्सेक गण्डकी प्रदेश कार्यालय तथा जागृति बाल

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा प्रदेश सरकारको भुमिका विषयक गोष्ठी सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मङ्सिर १७ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा प्रदेश सरकारको भुमिका विषयक गोष्ठी धनगढीमा सम्पन्न गरिएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश प्रमुख

मानव अधिकार सशक्तिकरण तालिम सुरू

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा दलित, सिमान्कृत र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि दुई दिने मानव अधिकार सशक्तिकरण तालिम मङ्सिर १७ गते वीरेन्द्रनगरमा सुरू भएको छ । तालिमको

लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशले गठन गरेको मानव अधिकार समूह र सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाको आयोजनामा लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान अन्तरगत मङ्सिर १५ गते स्याङ्जाको पुतलीबजार