INSEC Online

इन्सेक गतिविधि

स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको आयोजनामा स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया  कार्यक्रम भदौ २५ गते  बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा बैजनाथ गाउँपालिका–७ का वडा अध्यक्ष

मानव अधिकार समूहद्वारा नगरप्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूह गौशाला महोत्तरीले गौशाला नगरपालिकाका मेयर शिवनाथ महत्तोलाई भदौ २४ गते ध्यानाकर्षणपत्र बुझाएको छ । समूहका अध्यक्ष विन्देश्वर साहको नेतृत्व तथा

मानव अधिकारको अवस्थासम्बन्धी सञ्चारकर्मीहरुसँग समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारको अवस्थासम्बन्धी सञ्चारकर्मीहरुसँग समन्वय बैठक भदौ २५ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक

समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना तथा मानव अधिकार समूह खाँडाचक्रको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवासको क्षेत्रमा रहेका समस्या पहिचान तथा कार्ययोजना निमार्ण सम्पन्न भएको छ । समूहले

मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न अधिकारकर्मीको माग

१९ औँ विश्व आत्महत्या दिवशमा आयोजित कार्यक्रममा अधिकारकर्मीहरूले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङसहित राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय खोटाङले भदौ

स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानवअधिकार समुह बुद्धभुमिको समन्वयमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरू भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भदौ २१ गते सम्पन्न भएको छ । कार्यक्रममा स्वस्थ्य

मानव अधिकार समूहद्वारा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानव अधिकार समूह घोराहीको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान कार्यक्रम भदौ २१ गते घोराहीमा सम्पन्न भएको छ ।

कावासोती नगरपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा समस्या पहिचान एवम् कार्ययोजना निर्माण कार्यक्रम भदौ २२ गते सम्पन्न भएको

वादी समुदायलाई आवासको व्यवस्था र उच्च शिक्षासम्म निःशुल्क गर्न माग

वादी समुदायका बालबालिकाले आवासको उचित व्यवस्था र उच्च शिक्षा अध्ययन गर्नका लागि निःशुल्क व्यवस्था गर्न माग गरेका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजना र मानव अधिकार समूह वीरेन्द्रनगरको  समन्वयमा