INSEC Online

📅 २०८३ श्रावण ५

इन्सेक गतिविधि

पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न पीडितमैत्री न्याय प्रणाली आवश्यक: मुख्य न्यायाधीश

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय र आफन्त नेपाल धनुषाको संयुक्त आयोजना तथा न्यायाधीश समाज नेपालको सहकार्यमा जनकपुरधाममा ०८३ साउन १ गते सम्पन्न ‘पीडितको न्यायमा पहुँच’ विषयक अन्तरक्रिया

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) सम्बन्धी रोम विधान अनुमोदन गर्न माग गर्दै कर्णाली प्रदेशका विभिन्न जिल्लामा मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले साउन १ गते प्रधानमन्त्री बालेन्द्र शाहका नाममा प्रमुख जिल्ला अधिकारीमार्फत

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको नेतृत्वमा अन्तर्राष्ट्रिय फौजदारी अदालत सम्बन्धी रोम विधान अनुमोदनको माग गर्दै मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले

न्यायिक प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

पाख्रिवास नगरपालिका–७ मुगाका पत्रकार ४७ वर्षीय गोपाल बराइलीलाई इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८३ साउन १ गते आर्थिक सहयोग प्रदान गरेको छ । महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका ४४ वर्षीय पर्शु कार्कीले

मानव अधिकारकर्मीद्वारा रोम विधान अनुमोदन गर्न सरकारलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मकवानपुरका मानवअधिकारकर्मी तथा नागरिक समाजसँग आबद्ध विभिन्न संस्थाले नेपाललाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गरी पक्ष राष्ट्र बनाउन ०८३ साउन ११ गते सरकारसँग

रोम विधान अनुमोदन गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरको नेतृत्वमा विभिन्न सङ्घसंस्थाले साउन १ गते जिल्ला प्रशासन कार्यालय, मोरङमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाएका छन् ।

बाल सुधार गृहमा किशोर सचेतना शिक्षा कार्यक्रम सम्पन्न

मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेश र इन्सेक बागमती प्रदेशको आयोजना तथा सुनौलो शिक्षा नेपालको समन्वयमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बाल सुधार गृहमा रहेका ८४ जना बालकहरूका लागि किशोर

‘ज्येष्ठ पुस्ताबाट युवा पुस्तासम्म: मधेशमा परम्परागत सीप र ज्ञानको पुस्तान्तरण’ विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

विश्व युवा सीप दिवस २०२६ को अवसरमा ‘ज्येष्ठ पुस्ताबाट युवा पुस्तासम्म: मधेशमा परम्परागत सीप र ज्ञानको पुस्तान्तरण’ विषयक अन्तरपुस्ता संवाद कार्यक्रम ०८३ असार ३१ गते नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा

सुदूरपश्चिम प्रदेशस्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरी वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक ०८३ असार ३१ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय वातावरणीय