INSEC Online

📅 २०८३ श्रावण ५

इन्सेक गतिविधि

वातावरण र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालयको आयोजनामा ०८३ असार २२ गते हेटौँडामा वातावरण र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना

सिरहामा हिंसा पीडितको न्यायिक प्रक्रिया अवस्थाबारे इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार सहायता कक्षमार्फत सहयोग प्राप्त गरेका सिरहाका हिंसा प्रभावित तथा मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरूको न्यायिक प्रक्रियाको अवस्था तथा सामाजिक न्यायको अवस्थाबारे ०८३ असार

बेपत्ता घटनाकाे इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुगमन

त्रिपुरा सुन्दरी नगरपालिका- ५ लहाँका ३८ वर्षीय जुन राेकाय बेपत्ता घटनाकाे राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश  र इन्सेक कर्णाली प्रदेश कार्यालयकाे टाेलीले ०८३ असार २२ गते संयुक्त रुपमा अनुगमन

हिंसा पीडितको न्यायिक प्रक्रिया अवस्थाबारे इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार सहायता कक्षमार्फत सहयोग प्राप्त गरेका धनुषा र महोत्तरी जिल्लाका हिंसा प्रभावित तथा मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरूको वर्तमान अवस्था, न्यायिक प्रक्रियाको प्रगति तथा

हिंसापीडित बालिकालाई  न्यायमा पहुँचको लागि इन्सेकद्वारा आर्थिक सहयोग

हिंसापीडित १५ वर्षीया बालिकालाई न्यायमा पहुँचको लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संरक्षण परियोजन अन्तर्गत आर्थिक सहयोग उपलव्ध गराएको छ । न्यायिक प्रक्रियामा थोरै भएपनि सहजताका लागि बलात्कारपीडित बालिकालाई १०

बागमती प्रदेश सरकारद्वारा निर्माण गरिएका कानुन र कार्यान्वयन विषयक अन्र्तक्रिया सम्पन्न

मुख्य न्यायाधिवक्ताको कार्यालय, हेटौँडा र इन्सेक बागमती प्रदेश कार्यालयको संयुक्त आयोजनामा ०८३ असार २१ गते हेटौँडामा बागमती प्रदेश सरकारद्वारा निर्माण गरिएका कानुन र कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ

यौनहिंसा पीडित बालिकालाई आर्थिक सहयोग

भेरीगंगा नगरपालिकाकी १४ वर्षीया यौनहिंसा पीडित बालिकालाई शिक्षा प्राप्तिका लागि ललितपुरको एक गैरसरकारी संस्थामा इन्सेकले सिफारिस गरी उनको यातायातका लागि ५ हजार ५ सय रुपियाँ ०८३ असार १९ गते सहयोग

लैङ्गिक हिंसाका पीडित न्यायबाट बञ्चित हुनु हुँदैन : नगरप्रमुख ढकाल

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले लैङ्गिक हिंसाका पीडितले सहज, छिटो र प्रभावकारी रूपमा न्याय पाउनुपर्ने बताउनुभएको छ । इन्सेक कर्णाली प्रदेश र सिसिआर कर्णाली प्रदेशको संयुक्त आयोजनामा असार २० गते

 समावेशी सहभागिताबिना समृद्धि सम्भव छैन ; प्रदेश प्रमुख देवकोटा

राज्यको मूलप्रवाहीकरणमा मधेसी, दलित, अल्पसंख्यक, लोपोन्मुख तथा पिछडिएका समुदायको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रम ०८३ असार १९ गते हेटौँडामा सम्पन्न भएको छ। मधेसी आयोग ज्वागल ललितपुरको आयोजनामा भएको