INSEC Online

📅 २०८३ असार १७

इन्सेक गतिविधि

घरेलु हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग 

घरेलु हिंसा घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ चैत ३ गते आर्थिक सहयोग प्रदान गरेको छ । जोशीपुर गाउँपालिका–३ की ३६ वर्षीया महिलालाई

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तलाई धन्यवाद ज्ञापन

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका प्रतिनिधिहरूले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन खेलेको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री ओम प्रकाश अर्याल र कार्यवाहक

महिलाहरुको मानव अधिकार रक्षाका लागि संविधान र कानुनको व्यवहारिक प्रयोगमा सधै प्रतिबद्धः अध्यक्ष मगर

सन् २०२५ मा महिला अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८२ फागुन २७ गते सम्पन्न भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा

कानुनी प्रक्रियामा जान इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्यामा परेकी घरेलु हिंसापीडित महिलालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ फागुन २५ गते आर्थिक

महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक लगायतका संस्थाहरुको सहयोग तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा १ सय १६ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसिद्धिको

मधेश प्रदेशमा ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो 

११६ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा फागुन २४ गते( ८ मार्च) मधेश प्रदेशका विभिन्न जिल्लामा मनाइएको छ । मधेश प्रदेश कार्यालयका अनाुसर “महिलाका मौलिक अधिकारहरु सुश्चितताका लागी न्यायमा पहुँच”

इन्सेक र आयोगद्वारा ‘निर्वाचन र पर्यवेक्षकको भूमिका’ विषयमा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा ०८२ फागुन २० गते ‘निर्वाचन र पर्यवेक्षकको भूमिका’ विषयमा छलफल भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरमा भएको

इन्सेकद्वारा निर्वाचन तयारीको स्थलगत अनुगमन

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेशको टोलीले सयूक्त अनुगमन गरेको छ ।

सिन्धुपाल्चोकमा इन्सेकद्धारा निर्वाचन पूर्व अनुगमन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा भएको पूर्वतयारीका सम्वन्धमा इन्सेकले ०८२ फागुन १७ गते अनुगमन गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको नेतृत्वमा गरिएको