INSEC Online

📅 २०८३ असार १७

इन्सेक गतिविधि

निर्वाचन आचार संहिता पालना गर्न गराउन नागरिक समाजको सुझाव

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई, स्वच्छ, निष्पक्ष, धाँधलिरहित, बनाउन अधिकारकर्मीहरूले सरोकारवाला निकायलाई सल्लाह–सुझावहरू दिएका छन् । डिसीए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा निर्वाचन आचारसंहिताः

बालबालिका कुनै पनि पक्षबाट पीडित हुनुहुँदैनः उपसभामुख

इन्सेक, सिजप र हिमाली नवीन समाजको संयुक्त आयोजना तथा चाइल्ड एड नेटवर्कको सहयोगमा हेटौंडामा ०८२ फागुन ४ गते निर्वाचनका सन्दर्भमा बाल अधिकार संरक्षणका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानव अधिकार रक्षक सञ्जाल कर्णालीको दोस्रो बैठक सम्पन्न

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशको दोस्रो बैठक ०८२ माघ २७ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । सञ्जालका संयोजक पीताम्बर ढकालको अध्यक्षतामा बसेको बैठकले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कर्णाली प्रदेशमा

इएससिआर छायाँ प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारी कार्यशाला हेटौंडामा ०८२ माघ २२ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक कार्यसमिति सदस्य डा. विद्या चापागाईंले आर्थिक,

मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेशको बैठक सम्पन्न

मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेशको बैठक ०८२ माघ २२ गते हेटौँडामा सम्पन्न भएको छ। सञ्जालका अध्यक्ष दिपेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न बैठकले विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना तथा बधाई

स्वच्छ र भयरहित निर्वाचन बनाउनु साझा दायित्व हो : न्यायाधीश ढकाल

जिल्ला अदालत सुर्खेतका न्यायाधीश एवंम् सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत दीपक ढकालले स्वच्छ र भयरहित निर्वाचन बनाउनु सबै निकाय र नागरिकहरूको साझा दायित्व रहेको बताउनुभएको छ

निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम ०८२ माघ १९ गते धनगढीमा

बाल अधिकारको संरक्षण लोकतान्त्रिक अभ्यासको अभिन्न हिस्साः अध्यक्ष गौतम

इन्सेक बागमती प्रदेश कार्यालय र बालबालिका शान्ती क्षेत्र अभियान (सिजप)को संयुक्त आयोजनामा आगामी प्रतिनिधि सभा निर्वाचनमा बाल अधिकार संरक्षणका लागि सरोकारवालाहरूको भूमिका विषयक छलफल तथा सिजप बागमती प्रदेशको भेला ०८२

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको वार्षिक बैठक सम्पन्न

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको वार्षिक बैठक माघ १५ गते सम्पन्न भएको छ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानव अधिकार