INSEC Online

📅 २०८३ असार १७

इन्सेक गतिविधि

इन्सेकको पहलमा २७ वर्षीया महिलाले प्राप्त गरिन जन्मदर्ता

जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियाकी २७ वर्षीया राधिका यादवले अन्ततः जन्मदर्ता प्राप्त गरेकी छन्। २०८२ फागुन २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयमा पुगेर धनुषा प्रतिनिधि सन्तोषकुमार यादवसमक्ष सहयोगका

हिंसा पीडित बालिकालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएकी हिंसा पीडित ८ वर्र्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्‍याउने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८२ चैत ८ गते संरक्षण परियोजना अन्तरगत मानव अधिकार सहायता कक्ष

विभेदका घटनाले समुदाय र बालबालिकामा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा जातीय विभेदका घटनाले समुदाय र बालबालिकामा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरएको छ। ‘दलित समुदायको न्यायमा पहुंचका लागि राज्य संरचनाको

हिंसा पीडित बालिकालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएकी १६ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्‍याउने उद्देश्यले इन्सेक प्रतिनिधिको सिफारिसमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८२ चैत ६ गते संरक्षण परियोजना अन्तर्गत मानवअधिकार सहायता कक्षमार्फत १०

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष भएपनि मतदाता शिक्षा र नामावलीमा कमजोरीः नागरिक समाज

निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमती पाएका इन्सेक सहितका १० ओटा संस्थाहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित, स्वतन्त्र तथा तुलनात्मक रूपमा निष्पक्ष भएको निष्कर्ष निकालेका छन्

बागमती प्रदेशलाई मानव अधिकार उल्लंघन नहुने प्रदेशका रुपमा स्थापित गर्छौः मन्त्री वादे

इन्सेक बागमती प्रदेश कार्यालयद्धारा आयोजित बागमती प्रदेशमा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८२ चैत ५ गते हेटौँडामा सम्पन्न भएको छ । उक्त छलफल कार्यक्रममा बागमती प्रदेश सरकार, सामाजिक विकास

हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएकी बाँकेको खजुरा गाउँपालिका–२ की ६७ वर्षीया हिंसा पीडित एकल महिलालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्‍याउने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जले चैत्र ३ गते आर्थिक सहयोग

मानव अधिकारको वर्तमान अवस्था र आगामी रणनीतिबारे सरोकारवालासँग भेटवार्ता

इन्सेकले बागमती प्रदेशमा मानव अधिकारको वर्तमान अवस्था र आगामी रणनीतिबारे सरोकारवालासँग  ०८२ चैत ४ गते छलफल गरेको छ । भेटवार्ताका क्रममा बागमती प्रदेश सरकार अर्न्तगतका सामाजिक विकास मन्त्री माननीय कञ्चन

व्यवसाय र मानव अधिकार विषयक छलफल सम्पन्न

इन्सेक कर्णाली प्रदेशको आयोजनामा व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रम चैत ४ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । कार्यक्रममा सरकारी निकाय, मानव अधिकारकर्मी, व्यवसायी तथा श्रमिक प्रतिनिधिहरूले व्यवसाय सञ्चालन