INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) को वार्षिक समीक्षा बैठक सम्पन्न

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) को वार्षिक समीक्षा बैठक ०८० भदौ २२ गते गते काठमाडौँमा सम्पन्न भएको छ । समीक्षा बैठकले सहारा नेपाल, सुभ अवसर ग्राम र ब्लु

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व आत्महत्या रोकथाम दिवस २०२३ को अवसरमा आत्महत्याको अवस्था र रोकथामका उपायहरु विषयक प्रदेश स्तरीय अन्तक्रिया कार्यक्रम भदौ २२ गते पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, सामाजिक

सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिकाको वडा नं. १ को सार्वजनिक सरोकार

मानव अधिकारको कार्यान्वयन पालिकाको वित्तिय सुशासन मापनको आधार ः समन्वय प्रमुख सुनार

मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना व्यवहारमा कार्यान्वयन भए पालिकाको वित्तिय सुशासन मापनको आधार बन्ने जिल्ला समन्वय समिति, सुर्खेतका प्रमुख गंगाराम सुनारले बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला

सिटिनेट नेपाल अध्यायको अधिवेशन सम्पन्न, इन्सेक संस्थागत सदस्य

एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाहरूको सञ्जाल(सिटिनेट) नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवम् पहिलो अधिवेशन सम्पन्न भएसँगै इन्सेक संस्थागत सदस्यमा निर्वाचित भएको छ । विराटनगरमा ०८० भदौ २१ गते

समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र  इएलपी परियोजनाद्वारा गठित पन्चपुरी नगरपालिका स्तरीय मानव अधिकार

पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला समन्वय समिति, सुर्खेत, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका सँगको समन्वयमा पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रम भदौ १९ गते सम्पन्न गरेको छ

मानव बेचबिखन विरुद्ध सचेतना र्‍याली तथा कार्यक्रम सम्पन्न

मुस्ताङमा मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र जिल्ला प्रहरी कार्यालय मुस्ताङको सहकार्यमा २०८० भदौ २० गते सचेतना र्‍याली तथा कार्यक्रम सम्पन्न गरिएको छ

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सचेतना र्याली

सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मूलन भन्ने मुल नाराका साथ मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस भदौ २० गते कालिकोटमा मनाइएको छ । जिल्ला सदरमुकाम मानम खाँडाचक्र