INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

मादी गाउँपालिकामा मानवअधिकार समूहको बैठक सम्पन्न

मादी गाउँपालिकामा मानवअधिकार समूहको दास्रो वर्षको पहिलो नियमिति बैठक २०८० भदौ २५ गते वडा नम्बर ५ को कार्यालय चितेपानीमा सम्पन्न भएको छ । बैठकमा गत वर्षको सम्पूर्ण कार्यको समीक्षा गर्दै

सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा हेटौँडा उपमहानगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा हेटौँडा उपमहानगरपालिकाको वडा नं. १९ को सार्वजनिक सरोकार

समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा दुल्लु नगरपालिकामा गठित  मानव अधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० भदौ २३ गते सम्पन्न भएकाे छ ।

समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

इन्सेक र मानव अधिकार समूहको आयोजनामा भदौ २५ गते समस्या पहिचान तथा कार्ययोजना बैठक खजुरा गाउँपालिकामा सम्पन्न भएको छ । खजुरा गाउँपालिकामा शिक्षा ,स्वास्थ्य, वातावरण र विभेदसम्बन्धी समस्या पहिचान तथा

मानवअधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

माछापुच्छ्रे गाउँपालिकामा मानवअधिकार समूहकोे समस्या पहिचान तथा कार्ययोजना बैठक २०८० भदौ २३  गते सम्पन्न भएको छ । बैठकबाट गाउँपालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान गरिएको

देवचुलीमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

देवचुली नगरपालिकामा मानवअधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक २०८० भदौ २४ गते सम्पन्न गरिएको छ । बैठकबाट नगरपालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी

सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिकाको वडा नं. ४ को सार्वजनिक सरोकार

आत्महत्या रोकथाम दिवसमा प्रभातफेरी

“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा इनरूवा नगरपालिकामा भदौ २४ गते प्रभातफेरी तथा र्‍याली कार्यक्रम सम्पन्न गरिएको छ ।

मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकारको सवाल विषयक कार्यशाला ०८० भदौ २३ गते सम्पन्न भएको छ । मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास