INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम

“बालबालिकामा लगानिः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा नगरस्तरीय हाजरी जवाफ प्रतियोगिता सम्पन भएको छ । प्रतियोगितामा सामुदायिक विद्यालयको तर्फबाट श्री जनता माध्यमिक

राष्ट्रिय बाल दिवसको अवसरमा सचेतना र्याली

“बालवालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस भदौ २९ गते कालिकोटमा मनाइएको छ । हेरचाह र मायाँलु व्यवहार,सभ्य र सुसंस्कृत बालवालिका नै सुरक्षित

राष्ट्रिय बाल दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा बटेश्वर

प्रदेशस्तरीय मानव अधिकार समूह सञ्जालको बैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समूह सञ्जालको बैठक भदौ २९ गते धनगढीमा सम्पन्न भरएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार समूहले

समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

इन्सेक र  मानव अधिकार समूह कपिलवस्तुको आयोजनामा भदौ २८ गते समस्या पहिचान तथा कार्ययोजना बैठक कपिलवस्तु नगरपालिकाको – ३ को मालटोलमा सम्पन्न भएको छ । समूहले कपिलवस्तु नगरपालिकामा शिक्षा, स्वास्थ्य,

समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

इन्सेक र  मानव अधिकार समूहको आयोजनामा समस्या पहिचान तथा कार्ययोजना बैठक भदौ २७ गते जानकी गाउँपालिकामा सम्पन्न भएको छ । जानकी गाउँपालिकामा शिक्षा ,स्वास्थ्य, वातावरण र विभेदसम्बन्धी समस्या पहिचान तथा

समस्या पहिचान तथा कार्ययोजना बैठक सपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजना तथा इन्सेकद्वारा बराहताल गाउँपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा भदौ २६ गते बराहताल गाँउपालिकामा  स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना बैठक

समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा गठित मानव अधिकार समूहकाे आयाेजनामा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक भदौ २६ गते सम्पन्न भएकाे छ ।

समावेशी र अर्थपूर्ण सहभागिता हुनुपर्ने समन्वय प्रमुख सुनारको जोड

सरकारी तथा गैरसरकारी निकायबाट बनाइने सबै तहका समितिहरू समावेशी र अर्थपूर्ण हुनुपर्ने जिल्ला समन्वय समिति, सुर्खेतका प्रमुख गंगाराम सुनारले जोड दिनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला समन्वय