INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

मानव बेचबिखन विरुद्धको दिवसकाे अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेकलगायत सरोकारवाला निकायको समन्वयमा मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसमा र्याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी भदौ २० गते जुम्लामा सम्पन्न भएको छ । जिल्ला स्थित राष्ट्रिय मानव अधिकार

मानव बेचबिखन रोकथाममा सम्वेदनशीलता हुन जरुरी : प्रशासकीय अधिकृत कोइराला

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले मानव बेचबिखन अति गम्भीर अपराध रोकथामका लागि समाजका सबै क्षेत्र सम्वेदनशील हुनुपर्ने बताउनुभएको छ । गरिबी, अशिक्षा, अज्ञानता र अभावले मानव बिखन अझैं

माछापुच्छ्रे गाउँपालिकाको शुक्ला गण्डकी माध्यमिक विद्यालयमा बालअधिकार पुर्नगठन

माछापुच्छ्रे गाउँपालिका– ३ घाचोक स्थित शुक्ला गण्डकी माध्यमिक विद्यालयको बालअधिकार समूहले कार्यसमिति निर्माण गरी पुर्नगठन गरेको छ । विद्यालयका प्रध्यानाध्यापक र इन्सेक जिल्ला सहजकर्ताको उपस्थितिमा २०८० भदौ १९ गते बसेको

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम गरी मनाइयो

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति, सुर्खेतको आयोजना तथा इन्सेकको समन्वयमा भदौ २० गते वीरेन्द्रनगरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं राष्ट्रिय दिवस प्रभातफेरि र अन्तरक्रिया कार्यक्रम गरी मनाइएको

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सचेतना र्‍याली

मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा ०८० भदौ २० गते रामेछापको सदरमुकाम मन्थलीमा सचेतना र्‍याली आयोजना गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति र जिल्ला

इन्सेकको सहकार्यमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सडक नाटक प्रदर्शन

नारी वेदनाका घटनामा आधारित रही इन्सेकको सहकार्यमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सडक नाटक प्रदर्शन गरिएको छ । ‘मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस’ का अवसरमा भदौ २० गते

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी जिल्लाभर मनाइएको छ । इन्सेकका जिल्ला प्रतिनिधि समेत रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको

सार्वजनिक सरोकारको विषयमा सार्वजनिक सुनुवाई

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा शिवपुरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवपुरी गाउँपालिकाको वडा नं. ८ को सार्वजनिक सुनुवाई

माछापुच्छ्रे गाउँपालिकामा मानवअधिकार समूहको बैठक सम्पन्न

माछापुच्छ्रे  गाउँपालिकामा मानवअधिकार समूहको दोस्रो बर्षको पहिलो बैठक २०८० भदौ १६ गते लाहाचोकमा सम्पन्न भएको छ । मानवअधिकार समूहका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले चार निर्णय गरेको इन्सेक जिल्ला