INSEC Online

📅 २०८३ असार २१

इन्सेक गतिविधि

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा  मानव अधिकार सहायता कक्षको बैठक असोज २५ गते नेपालगन्जमा सम्पन्न भएको छ । हिंसा पीडितहरूकालागि स्थापना गरिएको मानव अधिकार सहायता कक्षको को बैठकले ६ जना हिंसा

जनज्योतीमा बाल अधिकार समूह पुर्नगठन र कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजना र जनज्योती बाल अधिकार समूहको समन्वयमा बराहताल गाउँपालिका – ५ स्थित जनज्योति माध्यमिक विद्यालयमा असोज २५ गते बाल अधिकार समूहको पुर्नगठन तथा

विद्यालयमा बाल अधिकार समूह पुनरगठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत असोज २३ गते दुल्लु नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय मावि किर्तिखम्बमा पुष्पा रावतको अध्यक्षतामा १२ सदस्यीय

बाल अधिकार सचेतना समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र बाल अधिकार सचेतना समूहको आयोजनामा खजुरा गाउँपालिका–४ बद्रीपुरस्थित श्री जनकल्याण मावि  असोज २४ गते बाल अधिकार सचेतना समूहको गठन सम्पन्न भएको छ । मिरमिरे

बाल अधिकार समूह पुर्नगठन तथा कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) कर्णाली प्रदेशको आयोजना र विद्याज्योति सहनशील बाल अधिकार समूहको समन्वयमा पञ्चपुरी नगरपालिका– ५ स्थित विद्याज्योति माध्यमिक विद्यालयमा असोज २४ गते बाल अधिकार समूहको पुर्नगठन तथा

आत्महत्या रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा मानव अधिकार रक्षक बीच आत्महत्या रोकथामसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज २३ गते वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो

बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समुहको बैठक ०८० असोज २४ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,

बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित रामदयाल माध्यमिक विद्यालयमा ०८० असोज २३ गते बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ

बाल अधिकार सचेतना समूहको पुनर्गठन कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा बाल अधिकार सचेतना समूहको आयोजनामा जानकी गाउँपालिका– ६ भाटनपुर्वास्थित श्री नेपाल राष्ट्रिय माविमा  असोज २२ गते बाल अधिकार सचेतना समूहको पुर्नगठन सम्पन्न भएको छ