INSEC Online

📅 २०८३ असार २१

इन्सेक गतिविधि

मानव अधिकार समुहले नगरप्रमुखलाई ध्यानाकर्षण–पत्र बुझायो !

शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्याहरु समाधान गर्नु पर्ने मागराखि घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहले ०८० कात्तिक १२ गते घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय

वातावरण संरक्षणसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालसँग वातावरणीय संरक्षणसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम कात्तिक १० गते धनगढीमा सम्पन्न भएको छ

स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक सम्पन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नगरपालिकामा मानव अधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक ०८० कात्तिक २ गते सम्पन्न भएको छ । उक्त बैठकमा

मानव अधिकार सहायता कक्ष प्रभावकारितासम्बन्धी छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष प्रभावकारीतासम्बन्धी छलफल कार्यक्रम ०८० कात्तिक २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक

मानव अधिकार समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित सभाकक्षमा ०८० असोज ३० गते मानव अधिकार समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । डाक्नेश्वरी नगरपालिकामा

मानव अधिकार समूहले मागदावी गर्दै खजुरा गाउँपालिका ध्यानाकर्षण पत्र बुझायो

मानव अधिकार समूह खजुराले सरोकारवाला निकायलाई जवाफदेही बनाउन खानेपानी, स्वास्थ्य, शिक्षा, वातावरण अधिकारका विषयमा मागदावी गर्दै कात्तिक १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा क्षेत्रमा दिवाखाजा अनमियतता, शौचालय, खानेपानी

बालाधिकार सचेतना समूहद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री लक्ष्मी माध्यमिक विद्यालय बटेश्वर गाउँपालिका–१ चित्रपुरमा गठन गरिएको बाल अधिकार सचेतना समूहले ०८० असोज २९ गते दशै विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम

मानव अधिकार समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिका–७ स्थित सभाकक्षमा ०८० असोज २९ गते मानव अधिकार समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । शम्भुनाथ नगरपालिकामा

माग दावी गर्दै मानव अधिकार समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र

मानव अधिकार समहले जानकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र विभेदविरुद्धको क्षेत्रमा मागदावी गर्दै असोज ३० गते ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा क्षेत्रमा दिवाखाजा अनमियतता, शौचालय, खानेपानी व्यवस्थित बनाउनु