INSEC Online

📅 २०८३ असार २१

इन्सेक गतिविधि

विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चरणबाट प्राप्त सिफारिसको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) को तेस्रो चरणबाट प्राप्त सिफारिसको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम०८० असोज ३० गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा सरोकारवालहरुसँग

देवचुलीमा तेस्रो नवलपुर बालिका सम्मेलन सम्पन्न

देवचुलीमा नगरपालिकामा तेस्रो नवलपुर बालिका सम्मेलन २०८० असोज ३० गते सम्पन्न भएको छ । युवा, बालबालिका तथा बालिकाका सवालमा क्रियाशील जागृति बाल तथा युवा सरोकार नेपाल (जेसिवाईसिएन) र क्यान्नालन स्वीजरल्याण्डको

वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित वातावरणीय मानवअधिकार रक्षक सञ्जाल, मधेस प्रदेशका संयोजक धिरेन्द्र कुमार शाहको अध्यक्षतामा ०८० असोज २८ गते जनकपुरधाममा बैठक सम्पन्न गरिएको छ । । इन्सेक

स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा बटेश्वर गाउँपालिकामा मानव अधिकार समूहले समस्या पहिचान र कार्ययोजना निर्माण बैठक ०८० असोज २६ गते सम्पन्न गरेको छ । उक्त बैठकमा मानव अधिकार

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेश प्रदेशमा गठित मानव अधिकार सहायता कक्षका अध्यक्ष राज कुमार महासेठको अध्यक्षतामा ०८० असोज २७ गते जनकपुरधाममा सहायता कक्षको बैठक सम्पन्न गरिएको छ ।

बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन

माछापुच्छ्रे गाउँपालिकाको शुक्लागण्डकी मावि मा इन्सेक द्वारा गठित बाल अधिकार समूहका बालबालिकाले २०८० असोज २६ गते सडक नाटक प्रदर्शन गरेका छन् । कास्की माछापुच्छ्रे– ३ घाचोकको भलाबोट चौतारीमा उक्त समूहले

इन्सेक र मानव अधिकार समूहद्वारा प्रथमिक स्वास्थ्य केन्द्रको अनुगमन

इन्सेक  र मानव अधिकार समूह मायादेवीद्वारा मायाँदेवी गाउँपालिका –७ स्थित हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा असोज २६ गते स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष सतिषप्रसाद पाण्डेयको संयोजकत्वमा इन्सेक जिल्ला प्रतिनिधि

बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा डाक्नेश्वरी नगरपालिका–७ स्थित जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रहमपुरमा ०८० असोज २५ गते बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक

बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित जनता माध्यमिक विद्यालय रामपुर जमुवामा ०८० असोज २५ गते बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको