मानव अधिकार समूह र बाल अधिकार चेतना समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समुह र बाल अधिकार चेतना समूहको ०८१ जेठ २४ गते धनगढीमा बैठक तथा छलफल सम्पन्न भएको छ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समुह र बाल अधिकार चेतना समूहको ०८१ जेठ २४ गते धनगढीमा बैठक तथा छलफल सम्पन्न भएको छ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा मिथिला नगरपालिकामा गठित मानव अधिकार समूह र बाल अधिकार सचेतना समूहले ०८१ जेठ २३ गते महेन्द्र माध्यमिक विद्यालय ढल्केबरको प्राङ्गनमा वृक्षरोपण गरी विश्व
दुधौली नगरपालिकामा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुधौली नगरपालिकाको आयोजना र स्वाधीन खबर पत्रिकाको समन्वय तथा इन्सेकको सहकार्यमा जेठ २२ गते कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा
मरिण गाउँपालिकामा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मरिण गाउँपालिकाको आयोजना, स्वाधीन खबर पत्रिकाको समन्वय र इन्सेकको सहकार्यमा जेठ २१ गते अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा
१८ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महत सम्मानित हुनुभएको छ । दलित महिला सङ्घ (FEDO), बाँकेद्वारा आयोजित सम्पन्न जातीय छुवाछुत तथा
कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले जातीय विभेद हटाउन गैरदलितहरुको अग्रसरता हुनुपर्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जेठ २१ गते आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले
बलात्कार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ जेठ २१ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँकी ४४ वर्षीया महिलालाई न्यायिक
कमलामाई नगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र स्वाधीन पत्रिकाको सहकार्यमा जेठ २० गते कमलामाई नगरपालिकामा स्थानीय तह र मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय
इच्छाकामना गाउँपालिका–२ काउलेस्थित जनप्रिय माविमा गठन भएको बाल अधिकार समूहको आयोजनामा जेठ १८ गते स्वास्थ्य सरसफाइ, खानेपानी र पोषणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । सडक नाटक प्रदर्शनका क्रममा विद्यार्थीहरूले