INSEC Online

📅 २०८३ असार २१

इन्सेक गतिविधि

दाइजो प्रथाविरूद्ध सडक नाटक प्रदर्शन

इन्सेकद्वारा इच्छाकामना नपा —२ स्थित राष्ट्रिय मावि हात्तीवाङमा  गठित बाल अधिकार समूहको आयोजनामा जेठ १८ गते दाइजो प्रथाविरूद्ध सडक नाटक प्रदर्शन गरिएको छ । सडक नाटक प्रदर्शनका क्रममा विद्यार्थीहरूले दाइजो

मानव अधिकार समूहद्वारा गाउँपालिका प्रमुखलाई ज्ञापन पत्र

इन्सेकद्वारा गठित मानव अधिकार समूहले विभिन्न माग राख्दै राक्सिराङ्ग गाउँपालिका प्रमुखलाई जेठ १८ गते ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा  विद्यालय र आर्यवेदिक अस्पतालको फोहोरको व्यवस्थापन व्यवस्थापन हुनु पर्ने,

मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८१ जेठ १८ गते जनकपुरधाममा मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस

दाइजो प्रथा विरुद्धको सचेतना मूलक सडक नाटक प्रदर्शन

इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय मावि हात्तिबाङमा इन्सेकद्वारा गठित बालअधिकार चेतना समूहले जेठ १८ गते दाइजो प्रथा विरुद्ध सचेतना मूलक सडक नाटक प्रदर्शन गरेको छ । दाइजो प्रथा बारे सचेतना मूलक

लागुपदार्थ दुर्व्यसनीविरुद्ध सडक नाटक

इन्सेकद्वारा गठित प्रगतिशील सुर्यज्योती बाल अधिकार समूह, बराहताल मानव अधिकार समूह र सुर्यज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका– ७ लामाखालीको समन्वय जेठ १६ गते बराहताल–७ लामाखालीमा लागुपदार्थ दुर्व्यसनीविरुद्ध सडक नाटक प्रदर्शन

मानव अधिकार रक्षकहरुको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार रक्षकहरुको लागि क्षमता अभिबृद्धि कार्यक्रम ०८१ जेठ १६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

दलित परिवारको नागरिकता र जन्मदर्ताका लागि पहल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मधेश प्रदेश मानव अधिकार समूहले छिन्नमस्ता गाउँपालिका–३ मनमुखी टोलका ४५ वर्षीय जिवछ मरिक डोम दम्पतिको नागरिकता र मरिकका तीन छोरा र तीन छोरीको जन्मदर्ता

मानव अधिकार समूहको समस्या पहिचान बैठक सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कालिका नगरपालिकामा गठन गरेको पालिकास्तरीय मानव अधिकार समूहको समस्या पहिचान र मानव अधिकार समूहको बैठक जेठ १५ गते समपन्न भएको छ । कालिका नगरपालिका

मानव अधिकार समूहकाे समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मनहरी गाउँपालिकमा गठन गरेको पालिकास्तरीय मानव अधिकार समूहको समस्या पहिचान र समूहको कार्ययोजना बैठक मानव अधिकार समूहको संयोजक बिमला गोपालीको अध्यक्षतामा जेठ २७ गते