मानव अधिकार समूहकाे समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राक्सिराङ गाउँपालिकमा गठन गरेको पालिकास्तरीय मानव अधिकार समूको समस्या पहिचान र समूहको कार्ययोजना बैठक मानव अधिकार समूहको संयोजक चन्द्रमान प्रजाको अध्यक्षतामा ०८१ जेठ १४ गते





