प्रदेशमा मानव अधिकारमैत्री कानुन, कार्यान्वयनको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजना गरिएको प्रदेशमा मानव अधिकारमैत्री कानुन, कार्यान्वयनको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम ०८१ जेठ ३१ गते सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला





