मानवअधिकार समूहद्वारा गाउँपालिकामा मानवअधिकार प्रवर्द्धन कार्यक्रम समावेश गर्न प्रस्तावना पेश
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानवअधिकार समूहद्वारा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आगामि आर्थिक वर्षको निति तथा कार्यक्रममा मानवअधिकार प्रवर्द्धन कार्यक्रमलाई समावेश गर्नका लागि बजेट सहितको प्रस्तावना पेश गरेको छ





