INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी दैलेख जिल्लाकोको नारायण नगरपालिका–२ भैसीखोरकी २० वर्षीया देवि रावतलाई असार ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते गमगढीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक पूर्व समीक्षा” कार्यक्रम असार ८ गते सम्पन्न गरिएको छ । सन् २०२४ को जनवरी

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्घाखाँचीमा अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार ७ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि जुनसम्म

मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले सरोकारवालाहरूबीच पीडितहरूको सहयोगलाई अझ प्रभावकारी बनाउन मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय बैठक ०८१ असार ७ गते सम्पन्न गरेको छ । घरेलु हिंसा, बलात्कार

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ असार ६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले

बाल विवाह न्युनीकरणकाे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र

इन्सेकको अगुवाइ तथा बाल विवाह विरुद्ध साझा अभियानको संयुक्त टोलीले बालविवाह न्युनीकरणकाे माग गर्दै असार ६ गते शिवालय गाँउपालिकाकामा ध्यानाकर्षण पत्र बुझाइएको छ । गाँउ बस्तीमा बाल विवाहको समस्यालाई स्थानीय

मानवअधिकार समूहद्वारा नगरपालिकामा मानवअधिकार प्रवर्द्धन कार्यक्रम समावेश गर्न प्रस्तावना पेश

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहले आगामि आर्थिक वर्षको निति तथा कार्यक्रममा मानवअधिकार प्रवर्द्धन कार्यक्रमलाई समावेश गर्नका लागि बजेट सहितको प्रस्तावना पेश गरेको छ ।

लैङ्गिक हिंसा न्यूनिकरणका लागि प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा समग्र जनउत्थान केन्द्रले लैंगिक हिंसा न्युनिकरणका लागि अवको दिशा निर्देशन सम्बन्धी प्रदेश स्तरीय छलफल कार्यक्रम ०८१ असार ६ गते जनकपुरमा सम्पन्न गरेको छ