नेपाल मानवअधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानवअधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न कार्यक्रम असार १२ गते सम्पन्न भएको छ । तनहुँमा पछिल्लो ६ महिनामा ३७ ओटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् ।
नेपाल मानवअधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न कार्यक्रम असार १२ गते सम्पन्न भएको छ । तनहुँमा पछिल्लो ६ महिनामा ३७ ओटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् ।
बर्जु गाउँपालिकामा कोशी प्रदेशस्तरीय वातावरण संरक्षण र सम्वद्र्धनका लागि स्थानीय तहका नीति तथा कानून र त्यसको कार्यान्वयनको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको
नागरिक तथा राजनीतिक अधिकारमा धेरै सुधार भइसकेको उल्लेख गर्दै अब नागरिकको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रवर्धनमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकार सम्बन्धी
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा ०८१ असार १२ गते घोराहीमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गदै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्ध वार्षिक समीक्षा कार्याक्रम ०८१ असार ११ गते प्यूठानमा सम्पन्न भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएको घटनाहरूको प्रकाशन पूर्व अर्ध वार्षिक समिक्षा ०८१ असार ११ गते गुल्मीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधिले
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा लुम्बिनी प्रदेशमा सञ्चालित मानव अधिकार समूहका सदस्यहरूबीचको अनुभव आदानप्रदान कार्यक्रम ०८१ असार १२ गते कैलाली जिल्लाको चिसापानीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ को लागि संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको जिल्लास्थित सरोकारवालाहरुसँग अर्धवार्षिक समीक्षा सम्पन्नभएको छ
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ । इन्सेक खोटाङको आयोजनमा ०८१ असार ११ गते सरोकारवालाबिच जिल्लामा