INSEC Online

📅 २०८३ जेष्ठ २१

स्याङ्जा

स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका –१२ स्थित पेल्काचौर स्वास्थ चौकीमा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०७८ फागुन ११ गते सम्पन्न

खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिकामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०७८ फागुन १० गते पुतलीबजार नगरपालिका–१० स्थित राङ्गोलामा सम्पन्न गरिएको छ ।

हत्या घटनाका आरोपित गिरफ्तार

चापाकोट नगरपालिका –७ पिपलछाप बस्ने २७ महिनाकी सुबिना ढकालको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका ३८ वर्षीय बासुदेव ढकाललाई माघ १० गते गिरफ्तार गरेको छ

हत्या घटनाका आरोपित गिरफ्तार

वालिङ–१२ सिर्सेकोट घर भई हाल वालिङ–१० भकुण्डे बस्ने डेढ वर्षीय  साईमन गुरुङको हत्या गरेको आरोपमा प्रहरीले पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डे बस्ने

अधिकार सुनिश्चित गर्न दत्तचित भइ लागेका छौ : प्रमुख क्षेत्री

पुतली बजार नगरपालिका प्रमुख सीमा कुमारी क्षेत्रीले सबै नागरिकको अधिकार सुनिश्चित गर्न आफु दत्तचित भइ लागेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाको आयोजनामा फेदिखोला गाउँपालिका–३ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पुस २० गते शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ८ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाको आयोजनामा

बलात्कार प्रयास गरेको कसुरमा ४ वर्ष ६ महिना कैद सजायको फैसला

५२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले पुतलीबजार नगरपालिका– ९ का २१ वर्षीय विश्वास नेपालीलाई ४ वर्ष ६ महिना कैद सजायको फैसला

पत्नीलाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

४० वर्षीया पत्नी मिना माया थापालाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले विरुवा गाउँपालिका–७ सुरुङ्गका ४२ वर्षीय पति हुम बहादुर थापालाई कात्तिक २९ गते

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित शिक्षाको अधिकारसम्बन्धी विधार्थी, अविभावक र शिक्षकबिच अन्तरक्रिया कार्यक्रम कात्तिक २५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा पुतली बजार

मानव अधिकार प्रति समवेदनशील छौ : प्रमुख जिल्ला अधिकारी पौडेल

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले मानव अधिकार प्रति समवेदनशील रहेको बताउनुभएको छ ।  . अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  गण्डकी प्रदेश सयोजक शिव

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाले फेदिखोला गाउँपालिका–२ मा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते सम्पन्न गरेको छ । कार्यक्रममा फेदिखोला गाउँपालिकाका कृषि शाखा

कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई बाल अधिकार चेतना समूह कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कात्तिक ५ गते पुतलीबजार नगरपालिका–४ को श्री सरस्वती माध्यमिक विद्यालयको बालअधिकार चेतना समूहलाई १०

पुतलीबजार नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुतलीबजार नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सवालमा समस्या पहिचान तथा कार्ययोजना निर्माण असोज ५ गते सम्पन्न

कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न भदौ ३० गते फेदीखोला गाउँपालिका–२ को श्री कालाभैरव माध्यमिक विद्यालयको बालअधिकार चेतना समूहलाई १०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ। पीडितलाई आरोपितहरुले भदौ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३१ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक )

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४८ वर्षीय बुबालाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का ३८ वर्षीय रमेश भन्ने मैते विकलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ

नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध

मानव अधिकार समूह फेदीखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाको नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र

अन्य

भिडियो