INSEC Online

📅 २०८३ जेष्ठ २१

सुर्खेत

नेपाल कम्युनिष्ट पार्टी बम विष्फोटनको जिम्मा लियो

वीरेन्द्रनगर नपा-८ स्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जिम्मा लिएको जिएमआर कम्पनीको मुख्य कार्यालयमा बम विष्फोट गराएको नेपाल कम्युनिष्ट पार्टी जिम्मेवारी लिएको छ । नेपाल कम्युनिष्ट

विद्यालयको अनुगमन, कृषि तथा पशु प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता

गुर्भाकोट नपामा रहेका सबै सामुदायिक विद्यालयहरूमा नगरपालिकाले नियमित अनुगमन तथा नगरपालिका ऐन तथा कार्यविधी बने लगत्तै सबै वडामा कृषि र पशुरोगका प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता

यूपीआरको अद्यावधिक समीक्षाका लागि सुझाव सङ्कलन

आगामी मे महिनामा हुने विश्वव्यापी आवधिक समीक्षाको अध्यावधिक समीक्षाको लागि प्रदेश नं ६ स्तरीय दुई दिने सुझाव सङ्कलन कार्य वीरेन्द्रनगरमा माघ २० गते सम्पन्न गरिएको

शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता

गुर्भाकोट नपा १, २, ४, ५ र ९ वडा (साविक मालारानी र साहारे गाविस)का जनताले लामो समयदेखि भोग्दै आएको शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकार

प्रहरीको कुटपिटबाट थुनुवाको हात भाँचिएको पीडित पक्षको आरोप

वीरेन्द्रनगर नपा-५ का २४ वर्षीय तेज सोनी जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेको अवस्थामा पुस ४ गते साँझ प्रहरी र हिरासतमा राखिएका थुनुवाको कुटपिटबाट दाहिने

अज्ञात समूहको आक्रमणबाट वाइसिएल कार्यकर्ता घाइते

वाइसिएलका सुर्खेत जिल्ला सचिवालय कमिटीका सदस्य एवम् वाम गठबन्धनका वीरेन्द्रनगर नपा-२ का युवा परिचालन कमिटीका संयोजक २८ वर्षीय गोविन्दप्रंताप मल्ल अज्ञात समूहको आक्रमणबाट घाइते भएका

पत्नीको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

गुर्भाकोट नपा-२ की ३० वर्षीया पञ्चकली कामीलाई निर्ममतापूर्वक हत्या गरेको कसुरमा ३० वर्षीय पति टेकबहादुर कामीलाई जिल्ला अदालत सुर्खेतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ

बीस ओटा मतदानस्थल अति सम्वेदनशील

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि तोकिएका १ सय ३८ मतदानस्थलमध्ये बीस ओटा मतदानस्थल अति सम्वेदनशील रहेका जिल्ला सुरक्षा समिति सुर्खेतले जनाएको छ । जिल्ला

हत्याका आरोपित पति र सासू गिरफ्तार

वीरेन्द्रनगर नपा-१० की १८ वर्षीया सुस्मिता (राजी) शाहीको हत्या गरेको आरोपमा १८ वर्षीय पति आदेश शाही र ३७ वर्षीया सासू सरस्वती शाहीलाई प्रहरीले मङ्सिर ६

तीन दिने क्षमता अभिबृद्धि तालिम सुरू

इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २२ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ । तालिमको सुरूवात गर्दै

बाढी पीडितहरूले निर्वाचन बहिष्कार गर्ने चेतावनी

सुर्खेत र बर्दियाका बाढी पीडितहरूले उचित घरबासलगायतका आफ्ना माग पुरा नगरिए आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सुर्खेतको बराहताल

औषधिको अभावमा गुर्भाकोट नपा १ र २ का बासिन्दा उपचार सेवाबाट वञ्चित

गुर्भाकोट नपा-२ स्थित स्वास्थ्य चौकी मालारानीमा डेढ महिनादेखि औषधि नहुँदा गुर्भाकोट नपा-१ र २ का बासिन्दा सामान्य प्राथमिक उपचार सेवाबाटसमेत वञ्चित भएका छन् । सो

स्थानीय सरकार जनताप्रति उदासिन भएको गुनासो

सिंहदरबारको अधिकार स्थानीय तहमा आएको भन्दै आम नागरिकमा खुशियाली छाएपनि हाल गठित स्थानीय सरकार जनताको समस्याप्रति उदासिन बनेकोले जनताले अपेक्षा गरे अनुरूपको राहत पाउन नसकेको

मानव अधिकार ज्यादतीबाट पीडितलाई इन्सेकद्वारा सहयोग

अन्तरजातीय विवाह गरेको आरोपमा केटी पक्षबाट कुटपिट गरिएका बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बुवा भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता

राज्यको दुविधायुक्त नीतिका कारण सेवाग्राही मर्कामा

राज्यको दुविधायुक्त नीतिको कारण शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सेवा प्रभावकारी हुन नसकेको एक कार्यक्रममा औँल्याइएको छ । इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत असोज २४

इन्सेकको पहलमा बोटेचौरमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित गुर्भाकोट नपा-४, ५ र ९ वडास्तरीय मानव अधिकार निगरानी समूहको आयोजना तथा बजार व्यवस्थापन समिति बोटेचौरको समन्वयमा बोटेचौरमा स्वास्थ्य

अन्तरजातीय विवाह गरेको आरोपमा दलित परिवारमाथि कुटपिट

बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बावु भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता बिकलाई अन्तरजातीय विवाह गरेको आरोपमा भदौ २५ गते

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित सल्यान कुभिण्डे बनागार नपा-११ पाँचआरेका ३१ वर्षीय तेजबहादुर बिकलाई प्रहरीले भदौ २५ गते सुर्खेतबाट गिरफ्तार गरेको छ । सल्यान र सुर्खेतको

औषधिको अभाव हुँदा स्यालको टोकाईबाट बिरामी भएका १७ जना उपचारबाट वञ्चित

गुर्भाकोट नपा-४ स्थित मिलनचोक, आँपखोली र बाघखोर गाँउका घरघरमा पसेर भदौ २१ र २२ गते ‘बहुला’ स्यालले स्थानीय बासिन्दा र चौपायालाई टोक्दा बिरामी परेकाहरू औषधिको

सुर्खेतको पुर्वी क्षेत्रको स्वास्थ्य चौकीमा औषधिको अभाव

गुर्भाकोट र भेरीगङ्गा नपा तथा सिम्ता गाँउपालिकामा औषधिको अभाव देखिएको छ । वर्षायाममा लाग्ने झाडापखाला लगायतका रोगका साथै समान्य ज्वरोको औषधि सिटामोलसमेत स्वास्थ्य चौकीमा नभएको

अन्य

भिडियो