INSEC Online

📅 २०८३ जेष्ठ २१

सुनसरी

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भोक्राहा नरसिंह गाउँपालिका–५ का २६ वर्षीय मेहरद्धिन मञ्सुरीविरूद्ध  प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–३ का २४ वर्षीय विश्वमणि आचार्यलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८

खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

भोक्राहा नरसिंह गाउँपालिकामा खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १२ गते सम्पन्न भएको छ । इन्सेकद्धारा गठित मानव अधिकार समूहका सदस्यहरू, जनप्रतिनिधि तथा नागरिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ अमडुवाका २४ वर्षीय अर्जुन गुरुङलाई फागुन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन

मानव अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

भोक्राहा नरसिंह गाउँपालिकाका गठित मानव अधिकार समूहका सदस्यहरू तथा स्थानीयलाई मानव अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम फागुन ७ गते सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा शिक्षा अधिकारका सवालमा भएको अन्तरक्रियामा सरोकारवालाहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जोड दिएका छन् । फागुन ५ गते

मानव अधिकार समूह कोशी पुनः गठन

कोशी गाउँपालिकामा मानव अधिकार समूह पुनः गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा स्थानीय

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोक्राहा नरसिंह गाउँपालिका–१ की ३० वर्षीया चन्द्रकला उराँवको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति लालुप्रसाद उराँवलाई माघ ७ गते गिरफ्तार गरेको

स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

कोशी गाउँपालिकाका सरोकारवालाहरूले स्वास्थ्य संस्थामा नि:शुल्क औषधि र सेनिटरी प्याड नि:शुल्क रूपमा उपलब्ध गराउनु पर्ने माग गरेका छन् । इन्सेक प्रदेश कार्यालय विराटनगरको आयोजना तथा

एक जना शिक्षकले ८६ जना विद्यार्थी पढाउनुपर्ने अवस्था

सुनसरीका विभिन्न स्थानीय तहमा विद्यार्थीको अनुपातमा शिक्षक अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले जनाएको छ । १२ ओटा स्थानीय तहका १ सय २४

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको आयोजनामा भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय सरकार र अन्य निकायसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम पुस १५

पत्रकारसँग मानव अधिकारका सवालमा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग छलफल कार्यक्रम पुस १३ गते सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ । मानव

पठनपाठन नभएको विरोधमा विद्यार्थीद्वारा सडक अवरूद्ध

कोशी गाउँपालिका‒१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पठनपाठन नभएको आरोप लगाउँदै विरोधमा मङ्सिर २० गते पूर्व‒पश्चिम राजमार्ग अवरूद्ध पारेका छन् । पूर्व‒पश्चिम राजमार्ग अन्तरगत

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले देवानगञ्ज  गाउँपालिका‒४ का २५ वर्षीय चन्दनकुमार मेहतालाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका‒७ का १५ वर्षीय बालकलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर

इन्सेकले दिएको सुझाव प्रभावकारी

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सामाजिक सङ्घसंस्थाले समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि राज्यलाई सुझावले प्रभावकारी कार्य सम्पादन हुने बताउनु भएको छ । अनौपचारिक

स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

मानव अधिकार समूह भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ३० गते भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको छ । इन्सेकद्धारा गठित मानव

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–१५ की ३४ वर्षीया छुङकु मगर (राई) को हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति महेन्द्र राई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।

हिरासतमा मृत्यु घटनाका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रः मुस्लिम आयोगद्वारा घटनामा चासो व्यक्त, सामाजिक सद्भावका लागि अपिल

भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीया मोहम्मद हकिम शाँको जिल्ला प्रहरी कार्यालय हिरासतमा असोज २४ गते भएको मृत्यु घटनाको वास्तविकता छानविन गर्न माग गर्दै हिन्दू

अन्य

भिडियो