INSEC Online

📅 २०८३ जेष्ठ २१

सुनसरी

पाठ्यपुस्तक अभाव कायमै, पठनपाठन प्रभावित

जिल्लाका सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकाले शैक्षिक सत्र सुरूआत भएको दुई महिना बित्न लागेपनि पाठ्यपुस्तक अझै नपाएको गुनासो गरेका छन् । सरकारले पाठ्यपुस्तक समयमा उपलब्ध नगराउँदा

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुहवी नगरपालिका–११ सिमरीयाका २२ वर्षीय आशिष खाँलाई असार १७ गते गिरफ्तार गरेको छ । विवाहको प्रलोभनमा पारेर जेठ

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका प्रथम ६ महिनाका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ । सो समीक्षामा प्रमुख जिल्ला अधिकारी

नीति तथा कार्यक्रममा मानव अधिकारका सवाल समेट्न ज्ञापनपत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा कोशी गाउँपालिका गठित मानव अधिकार समूहले २५ बुँदे मागसहितको ज्ञापनपत्र जेठ ३० कोशी गाँउपालिकामा बुझाएको छ । मानव अधिकारमैत्री कार्यलाई

शिशु हत्या आरोपमा आमा गिरफ्तार

तीन महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१७ पकलीकी ३२ वर्षीया आमा उर्मिला सुधारलाई जेठ ३० गते गिरफ्तार गरेको छ । जेठ २४ गते

गाउँपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसहित संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन र सोही अनुसारका कार्यक्रम बजेटमा समेट्न माग गर्दै मानव अधिकार समूह भोक्राहा नगरसिंहले भोक्राहा

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको प्रभावकारिता तथा उपलब्धिका विषयमा इन्सेकद्वारा अनुगमन

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तरगत इन्सेक प्रदेश १ कार्यालयले जेठ २३ गते कोशी गाउँपालिकामा कार्यक्रमको प्रभाव र उपलब्धिका विषयमा

कोशी गाउँपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र

इन्सेकद्धारा सञ्चालित कोशी गाउँपालिकामा सञ्चालित स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजनाका लागि मानव अधिकार समूह कोशीले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

आमा हत्या आरोपमा छोरा गिरफ्तार

झापा, भद्रपुर नगरपालिका–२ स्थायी घर भई धरान उपमहानगरपालिका–१६ हात्तीसार कलेज धरानको आवास गृहमा बस्दै आएकी ४२ वर्षीया शान्ता सुवेदीको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय

साङ्घातिक आक्रमण गरेको एमाले नेताको आरोप

इटहरी उपमहानगरपालिका–६ का ५४ वर्षीय डम्वर(हिमाल) सुवेदीले आफूमाथि एकीकृत समाजवादीका कार्यकर्ताले जेठ ८ गते ज्यान मार्ने उद्देश्यले साङ्घातिक आक्रमण गरेको आरोप लगाउनु भएको छ ।

सुनसरीको कोशी गाउँपालिका र धरान उपमहानगरपालिकामा मतगणना स्थगित

कोशी गाउँपालिका र धरान उपमहानगरपालिकामा मतगणनामा विवाद भएपछि गणना स्थगित भएको छ । कोशी गाउँपालिका–५ मा ८ सय २४ ओटा मतपत्रको मुचुल्का गरिएकोमा गणनाका क्रममा

साङ्घातिक आक्रमणमा परी नेकपा माओवादी केन्द्रका कार्यकर्ता घाइते

हरिनगर गाउँपालिका–१ का ३० वर्षीय नेकपा माओवादी केन्द्रका कार्यकर्ता सहवाज अञ्सारीले आफूलाई साङ्घातिक आक्रमण भएको आरोप लगाउनु भएको छ । नेकपा माओवादी केन्द्र हरिनगर गाउँपालिका–१

घोषणापत्रमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाल समावेश गर्न इन्सेकको माग

कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका राजनीतिक दल र स्थानीय तह निर्वाचन ०७९ उम्मेदवारहरूलाई आफ्ना घोषणापत्रमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाललाई प्राथमिकताकासाथ समावेश

झुम्का कारागारमा कैदीबन्दीबिच झडप

झुम्का कारागारमा कैदीबन्दीबिच ०७८ चैत ३० गते झडप भएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनका अनुसारमा झडपमा २५ जना कैदी घाइते भएका छन् ।

न्यायका लागि पहल गरिदिन इन्सेकलाई निवेदन

रामधुनी नगरपालिका–२ का ४४ वर्षीय रामदेव साहले १६ वर्षीया छोरीको अपहरण घटनामा प्रहरीले चासो नदिएको भन्दै न्यायका लागि पहल गरीदिन इन्सेक सुनसरीलाई निवेदन दिनु भएको

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजना, भोक्राहा नरसिंह गाउँपालिकासहित विभिन्न विषयगत शाखा र भोक्राहा नरसिंह गाउँस्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा,स्वास्थ्य,खाद्य र आवास अधिकारका सवालमा

बम विष्फोटमा परी दुई जना घाइते

इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा अवस्थित एक घरमा चैत १४ गते राति सुतली बम विष्फोट हुँदा इटहरी उपमहानगरपालिका–२ का २२ वर्षीय रविन थापा र लमजुङ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढी गाउँपालिका–२ भमरीका १६ र १७ वर्षीय बालकलाई चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

प्रहरीले हिरासतमा यातना दिएको पीडित पक्षको आरोप

धरान उपमहानगरपालिका–१८ का २२ वर्षीय विदुर राईलाई प्रहरीले हिरासतमा यातना दिएको पीडित पक्षले आरोप लगाएको छ । पीडितकी ४० वर्षीया सानी आमा बविता राईले चैत

अन्य

भिडियो