INSEC Online

📅 २०८३ जेष्ठ २२

सिरहा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कर्जन्हा नपा–३ का २० वर्षीय दिपेन्द्रकुमार ठाकूरलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर

लक्ष्मीपुर पतारी गाउँपालिकामा बम विष्फोट, कार्यालय भवनमा क्षति

लक्ष्मीपुर पतारी गाउपालिकामा अज्ञात पक्षले मङ्सिर २७ गते राति १०:३० बजे तिर बम विष्फोट गराएको छ । बम विष्फोटबाट कार्यालय भवनको माथिल्लो तलाको झ्याल ढोकामा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक वर्षपछि भगवानपुर गाउँपालिका–३ का ४१ वर्षीय अजय यादवलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–६ का २८ वर्षीय दिपेन्द्र महरालाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया

“समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मङ्सिर ९ गतेदेखि सिरहामा विभिन्न कार्यक्रम सहित लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालनमा छ । अभियानको

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत र्‍याली तथा अन्तरकृया कार्यक्रम

“समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मङ्सिर ९ गतेदेखि सिरहामा विभिन्न कार्यक्रम सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालित छ  ।

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोलबजार नपा–१ का ६३ वर्षीय दिनेश यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा मङ्सिर १७ गते उजुरी दिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–३ का २५ वर्षीय धर्मेन्द्रकुमार मण्डललाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–३ का २५ वर्षीय धर्मेन्द्रकुमार मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित परिवारले मङ्सिर ९ गते उजुरी दिएका छन्

सखुवानन्कारकट्टी गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा सखुवानन्कारकट्टी गाउँपालिकाको समन्वयमा मङ्सिर ६ गते सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच ११ सदस्यीय गाउँपालिकास्तरीय

बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णपुर गाउँपालिकाको समन्वयमा मङ्सिर ५ गते विष्णुपुर गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच १३ सदस्यीय गाउँपालिकास्तरीय

बलात्कारको मुद्दा मुल्तवीमा राख्ने फैसला

१५ वर्षीया बालिकाको बलात्कार आरोपित नरहा गाउँपालिका–३ का ३२ वर्षीय जङ्गली भनिने जयकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मङ्सिर ३ गते मुल्तवीमा राख्ने फैसला गरेको छ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नपा–१ का २३ वर्षीय दरपीलाल ठाकुर र २४ वर्षीय श्याम कापरलाई इलाका प्रहरी कार्यलय

जातीय विभेद गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

दलित समुदायका व्यक्तिहरूलाई जातीय विभेद गरेको आरोपमा सुखिपुर नपा–४ का ५२ वर्षीय उपेन्द्र यादव, औरही गाउँपालिका–३ का ४२ वर्षीय रामचन्द्र यादव र ४६ वर्षीय रामपृत

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा–१० की ४२ वर्षीया नैनकुमारी सिंहको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति रामेश्वर सिहंलाई घटना भएको दुई वर्षपछि कात्तिक २८ गते गिरफ्तार गरेको

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित परिवारले लक्ष्ममीपुर पतारी गाउँपालिका–३ का ३० वर्षीय रामउदगार दासविरूद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कात्तिक २१ गते

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका लहान नपा–१५ घर भई हाल गोलबजार नपा–११ बस्ने ४५ वर्षीय हिरन सदायविरूद्ध पीडित पक्षले दिएको उजुरी इलाका प्रहरी

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा सिरहा नपा–१५ का २४ वर्षीय झगरू भनिने रामप्रताप यादवविरूद्ध कात्तिक २० गते

हत्या घटनाका आरोपित पति गिरफ्तार

कर्जन्हा नपा–२ की ४० वर्षीया कविता पासवानलाई घरायसी विवादका कारणले बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति रामबाबू पासवानलाई कात्तिक २० गते

सिरहामा एक मतदानस्थल अति संवेदनशील

मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनको लागि सिरहामा तोकिएको एक मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । कल्याणपुर नपा–१२ मा रिक्त

अन्य

भिडियो