INSEC Online

📅 २०८३ जेष्ठ २२

सिरहा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई माघ १० गते बलात्कार प्रयास गरेको आरोपमा नरहा गाउँपालिका–३ का २२ वर्षीय शेख हबिबलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ १६ गते गिरफ्तार

प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप

इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा गोलबजार नपा–३ का २२ वर्षीय गौरीशङ्कर साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा माघ ८ गते

बलात्कार कसुरमा पाँच वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै सिरहा नपा–१३ का २१ वर्षीय रुपेश यादव र सिरहा नपा–५ का ३९ वर्षीय ब्रहमदेव महतोलाइ जिल्ला अदालतको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई पुस ४ गते बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कल्याणपुर नपा–११ का ३५ वर्षीय शत्रुधन साहलाई माघ ४ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

मिर्चैया नपा–९ की ५९ वर्षीया बासु चौधरीलाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय जतन चौधरीलाई पुस २७ गते गिरफ्तार

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई पुस २१ गते बलात्कार गरेको आरोपमा लहान नपा–१६ का ३५ वर्षीय दिपक सदाविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस २७ गते

स्वास्थ्यको अधिकारबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २६ गते सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा स्वास्थ्य अधिकार विषयमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाको दुई

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैदको फैसला

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत सिरहाले पुस २२ गते १६ वर्षीय बालकलाई दुई महिना कैद, २ हजार रुपियाँ जरिबाना र १०

बलात्कार गरेको कसुरमा ७ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई कर्जन्हा नपा–३ का २१ वर्षीय रामजतन दासले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले पुस २० गते ७ वर्ष कैद र

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुखिपुर नपा–३ का २२ वर्षीय ससी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १५ गते उजुरी दिएको छ

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले पुस १३ गते धनगढीमाई नपा–१० का १९ वर्षीय बिनोद महरालाई १२ वर्ष कैद तथा

सासूको हत्या गरेको आरोपमा बुहारी गिरफ्तार

कर्जन्हा नपा–३ की ८५ वर्षीया सुदामादेवी साहको हत्या आरोपमा ४० वर्षीया बुहारी मन्जुदेवी साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पुस १२ गते गिरफ्तार गरेको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व पुस १२ गते सिरहामा वार्षिक समीक्षा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई ०७६ चैत २४ गते बलात्कार गरी फरार रहेका आरोपित सिरहा नपा–१२ का २८ वर्षीय सरोज भनिने चन्दन मण्डल खत्वेलाई प्रहरीले मङ्सिर ३०

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले धनगढीमाई नपा–३ का ६० वर्षीय रामनरायण कामतविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर १६ गते उजुरी दिएको

परिवारका सदस्यले कुटपिट गरी हत्या गरेको आरोप, आरोपित गिरफ्तार

लहान नपा–१८ की ३० वर्षीया इशरत खातुनको हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीया काकी सासू जहिदा खातुनलाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ । घटनामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मिर्चैया नपा–११ घर भई हाल लहान नपा–१० मा बस्ने ३५ वर्षीय मोहमद अलि हसनलाई मङ्सिर ९ गते गिरफ्तार

डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु, पीडित पक्षद्वारा अस्पताल तोडफोड, तीन सदस्यीय छानविन समिति गठन

सुखीपुर नपा–९ की २७ वर्षीया आरती साहको शल्यक्रियाको क्रममा डाक्टरको लापरवाहीले मङ्सिर ६ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले मङ्सिर ७ गते अस्पतालमा तोडफोड

अन्य

भिडियो