INSEC Online

📅 २०८३ असार १९

सिरहा

यौन दुर्व्यवहार घटनाका आरोपित सरकारी वकिल कार्यालय अगाडिबाट फरार

म्याद थपको लागि जिल्ला सरकारी वकिल कार्यालय ल्याइएका यौन दुर्व्यवहार घटनाका आरोपित लहान नगरपालिका–२१ का ३५ वर्षीय छोटु सदा ०८० पुस ६ गते फरार भएका

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नगरपालिका–२१ का ३५ वर्षाीय छोटु सदा विरुद्ध पीडित परिवारले इलाका प्रही कार्यालयमा ०८० पुस ५ गते उजुरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गाेलबजार नगरपालिका-९ का ८० वर्षीय ज्येष्ठ नागरिक जुमन मियाँलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० पुस ६ गते गिरफ्तार गरेको छ ।

जिल्ला बाल भेला कार्यक्रम सम्पन्न

बाल अधिकार हामी सबैको सरोकार भन्ने मुल नाराका साथ ०८० पुस ५ गते सिरहामा जिल्ला बाल भेला कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बालकल्ब संजालको

बलात्कार घटनाको कसुरमा ११ वर्ष कैद सजाय

१३ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–६ का २२ वर्षीय रामकुमार रामले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले ११ वर्ष कैद र ५० हजार रुपियाँ

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सिरहा नगरपालिका–११ का १९ वर्षीय पवन महरा विरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ४ गते उजुरी

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित गोलबजार नगरपालिका–४ का २१ वर्षीय रोहित दास विरुद्ध परेको उजुरी इलाका प्रहरी कार्यालय गोलबजारले ०८० पुस २ गते

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिराहा नगरपालिका-१७ का २५ वर्षीय रंजीत यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा पीडित परिवारले मङ्सिर २९ गते उजुरी दिए।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा कार्यक्रम समपन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सिरहामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व ०८० मङ्सिर २९ गते सिरहामा वार्षिक

बलात्कार घटनाको कसुरमा कैद सजाय

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै सिरहा नगरपालिका–११ का ३७ वर्षीय कुशेश्वर कामतीलाई जिल्ला अदालतले १ वर्ष ३ महिना कैद सजायको फैसला ०८०

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१७ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपितहरू नवराजपुर गाउँपालिका—३ का २१ वर्षीय जितेन्द्र यादव र २० वर्षीय सन्तोष यादव विरुद्धको मुद्दा जिल्ला अदालतले ०८० मङ्सिर २६

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२८ वर्षीया महिलालाई सिरहा नगरपालिका—१४ का २७ वर्षीय सुमनकुमार साहले बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८० मङ्सिर २४ गते उजुरी दिए ।

आत्महत्या दुरुत्साहन घटनाका आरोपित विरुद्ध उजुरी

गोलबजार नगरपालिका—१० की २० वर्षीया सिता कुमारी महतोलाई उनका २९ वर्षीय पति उमेश कुमार महतो र २८ वर्षीया जेठानी संगिता महतोले आत्महत्या दुरुत्साहन गरेको आरोपमा पीडित

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न

भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउदै लैजाऔं भन्ने मुल नाराका साथ ०८० मङ्सिर २४ गतेदेखि ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्‍याली

१६ दिवसीय अभियानको अवसरमा र्‍याली तथा संवाद कार्यक्रम

लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धताू भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित धनगढीमाई नगरपालिका–७ का २१ वर्षीय रमेशकुमार महतोलाई इलाका प्रहरी कार्यालय लहानले मङ्सिर १४ गते गिरफ्तार गरेको छ

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका—६ का २१ वर्षीय रामरिझन यादव विरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा दिएको उजुरी प्रहरीले ०८०

पत्नी हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी

सिरहा नगरपालिका—१५ की ३० वर्षीया संजिता कुमारी यादवको हत्या गरेको आरोपमा उनका ४० वर्षीय पति देवेन्द्र यादवविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८० मङ्सिर

बुहारीको हत्या घटनाका आरोपित ससुरा गिरफ्तार

कल्याणपुर नगरपालिका—८ की २७ वर्षीया संगिता दासको हत्या गरेको आरोपमा उनका ५१ वर्षीय ससुरा रामअशिष दासलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १२ गते गिरफ्तार

अन्य

भिडियो