INSEC Online

📅 २०८३ श्रावण १

सिन्धुपाल्चोक

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कर्थली गाविस-१ सिमखर्कका ४० वर्षीय सोनाम शेर्पालाई प्रहरीले पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई गत असोज १० गते बलात्कार गरेको आरोपमा फुल्पीङ्कोट गाविस-६ च्यानडाँडाका २० वर्षीय सानुकान्छा तामाङलाई प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा जोडदिनु पर्नेमा एकमत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा मङ्सिर २५ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागीहरू वर्तमान अवस्थामा

इन्सेकको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा मङ्सिर ८ गते जलबिरे र बराम्ची गाविसको बीचमा रहेको ढाडे बजारमा भूकम्पपछिको पुनर्निर्माण र मानव अधिकारका सवालका विषयमा

बिवाह गर्न नमानेको आरोपमा बालिकालाइ घरमै नजरबन्द

१६ वर्षीया बालिकालाई विवाह गर्न नमानेको आरोपमा मङ्सिर ६ गते विवाह गर्न नमानेको आरोपमा आफ्नै बावुआमाले घरको कोठामा थुनेर राखेको प्रहरीले जनाएको छ । बावु

बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी, मिलापत्र गराउने प्रयास

हगाम गाविस-९ याङ्लाकोटकी २३ वर्षीया माइली तामाङले प्रहरी समक्ष २६ वर्षीय पति जगमान तामाङ र पर्सा जिल्ला ठोरी निर्मलवस्ती घर भएकी १९ वर्षीया सोङमायाँ तामाङविरुद्ध

इन्सेक प्रतिनिधिको सहजिकरणमा विवाद समाधान

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा बासखर्क गाविसका भूकम्प पीडितहरूलाई सोलार प्यानल वितरण गर्नलाग्दा स्थानीय नेकपा एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच भएको विवाद कात्तिक २७ गते

पाठ नगरेको आरोपमा शिक्षिकाद्वारा विद्यार्थीलाई कुटपिट गरेको आरोप

चौतारा नपा-७ स्थित श्री कृष्णरत्न गङ्गा माविको कक्षा चारमा अध्ययनरत १० वर्षीय कविन कक्षपतिलाई कात्तिक २६ गते सोही विद्यालयमा कार्यरत शिक्षिका कविता श्रेष्ठले पाठ नगरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा बराम्ची गाविस-२ विश्वकर्मा टोलका ६० वर्षीय सुनबहादुर विकलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बतासे गाविस-९ का ३५ वर्षीय सिरे तामाङलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज

स्वास्थ्यको अधिकारबाट अधिकांश नागरिक वञ्चितः सरोकारवाला

जिल्लाका अधिकांश नागरिक स्वास्थ्यको अधिकारबाट बञ्चित भएको कात्तिक १० गते आयोजित एक कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा चौतारामा आयोजित

अधिकारकर्मीद्वारा प्रहरी हिरासत अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक जिल्ला प्रतिनिधि सम्मिलित संयुक्त टोलीले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत अनुगमन गरेको छ । टोलीले अनुगमनको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला रिस्कु गाविस-४ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर-३ बस्दै आएका २९ वर्षीय तुलसी भनिने तुलबहादुर मगरलाई इलाका

बहुविवाह घटनाका आरोपित गिरफ्तार

सागाचोक गाविस–८ का ३० वर्षीय हिरा गिरी र सोही ठाउँकी २१ वर्षीया समिता गिरीलाई बहुविवाह गरेको आरोपमा कात्तिक ३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

कुटपिट गरेको आरोपमा पति गिरफ्तार

चौतारा नपा–६ की ३१ वर्षीया पत्नी सरिता नेपाललाई कुटपिट गरेको आरोपमा ३६ वर्षीय पति सुरज नेपाललाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई बालअधिकारका क्षेत्रमा सक्रिय रहेको भन्दै जिल्ला बाल क्लब सञ्जाल सिन्धुपाल्चोकले बाल दिवसको सन्दर्भ पारेर भदौ २९

लालपुर्जा नभएका कारण अनुदान सम्झौताबाट वञ्चित 

अत्तरपुर गाविस-८ का १ सय ३७ भूकम्पपीडित घर परिवार लालपुर्जा नहुँदा अवास पुनर्निर्माण अनुदान सम्झौताबाट वञ्चित भएका छन् । ०४२ सालमा नापीका लागि सरकारी टोली

बुहारीको हत्या गरेको आरोपमा ससुरा गिरफ्तार 

चौतारा नपा-२ गिदानेकी १९ वर्षीया सरिता मगरको हत्या गरेर जङ्गलमा लगेर झुण्ड्याएको आरोपमा ५२ वर्षीय ससुरा तेजबहादुर थापामगरलाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ

इन्सेक अनलाइनमा समाचार छापिएपछि भूकम्पपीडितलाई राहत दिलाउन सामुदायक मेलमिलाप केन्द्र सक्रिय

इन्सेक अनलाइनमा भदौ १५ गते “जग्गाधनी पूर्जा नभएका २६ घर परिवार राहतबाट वञ्चित” शीर्षकमा समाचार छापिएपछि मेलम्ची नपा-१२ स्थित शिखरपुरका २६ माझी घर परिवारलाई राहत

सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रभावले भूकम्पपीडितले राहत पाउन थाले

इन्सेकद्वारा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रभावले चौतारा नपा-२ का भूकम्पपीडितहरूले अवास पुनःनिर्माणको लागि पहिलो किस्ता रकम भदौ १६ गतेबाट पाउन शुरु गरेका छन् ।

अन्य

भिडियो