सरकारी निकायको ढिलासुस्तीका कारण दोस्रो किस्ता राहत नपाएको भूकम्प पीडितको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा जुगल गाउँपालिका-१ मा चैत ७ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकारी निकायको ढिलासुस्तीका कारण दोस्रो किस्ता राहत नपाएको भूकम्प