INSEC Online

📅 २०८३ श्रावण १

सिन्धुपाल्चोक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–२ कर्थलीका २२ वर्षीय राजु तामाङलाई प्रहरीले ०७७ मङ्सिर १६ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ । आरोपित

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बाह्रविसे नगरपालिका–९ राम्चेका २२ वर्षीय पासाङ तामाङलाई प्रहरीले ०७७ मङ्सिर १६ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलेफी गाउपालिका–३ धुस्कोटका २७ वर्षीय जयराम तामाङलाई मङ्सिर ८ गते भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका–७ स्थित एक घरबाट गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका–७ इचोकका ४३ वर्षीय निलबहादुर खड्कालाई कात्तिक २० गते प्रहरीले इचोक बजारबाट गिरफ्तार गरेको छ । घटनापछि फरार

यौन दुर्व्यवाहार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई यौन दुर्व्यवाहार गरेको आरोपमा जुगल गाउँपालिका–२ लिदि स्थायी घरभई सोही गाउँपालिका–१ बासखर्कमा अस्थायी बसोवास गर्दै आएका २८ वर्षीय गेल्वु शेर्पालाई ०७७ कात्तिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्ला घर भई चौतारा साँगाचोकगढी नगरपालिका–११ बन्देउमा मजदुरी गरी बस्ने २६ वर्षीय सुदन राना मगरलाई ०७७ कात्तिक १८

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गरी भारतको बुम्बईमा पुर्‍याएको आरोपमा मेलम्ची नगरपालिका–६ तालामाराङका ५२ वर्षीय टाउटाउ तामाङलाई ०७७ असोज २५ गते साँझ प्रहरीले काठमाडौँको गोकणेश्वर नगरपालिका–५

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया एक महिलालाई जुगल गाउँपालिका–४ मान्जेमा सामूहिक बलात्कार गरेको घटनामा संलग्न दुई जनलाई प्रहरीले असोज २४ गते गिरफ्तार गरेको छ । जुगल गाउँपालिका–४ का

सामूहिक बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

३२ वर्षीया महिलाले आफूलाई सामूहिक बलात्कार गरेको भन्दै चार जना आरोपित बिरुद्ध ०७७ असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको डिएसपी प्रकाश

बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई ०७७ भदौ ३१ गते बेलुका प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हवल्दार दिनेश तामाङले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिकाका  ४१ वर्षीय पुरुषलाई ०७७ भदौ २१ गते घरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर फलबहादुर

सञ्चारकर्मी र नागरिक समाजबीच अन्तरसंवाद

इन्सेक सिन्धुपाल्चोकको आयोजनामा ०७७ भदौ ९ गते चौतारामा सञ्चारकर्मी र नागरिक समाजबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणले गैर सरकारी संस्थाहरूलाई

बलात्कार घटनाका आरोपित २० वर्षपछि जेल चलान

बलात्कार गरेको घटनाका आरोपित मेलम्ची नपा–११ जरायोटारका ३६ वर्षीय उत्तम भनिने भोलाबहादुर खड्कालाई घटना भएको २० वर्षपछि ०७७ भदौ ७ गते जिल्ला अदालतले जेल चलान

कुटपिट गरेको घटनाका आरोपित काङ्ग्रेसका क्षेत्रीय सभापति विरुद्ध उजुरी

बाह्रविसे नपा–९ निवासी सोही नगरपालिकामा रहेको आइसोलेसन केन्द्रका लागि खाना पकाउने काम गर्दै आएका २९ वर्षीय लालबहादुर तामाङले ०७७ भदौ १ गते दिउँसो बाह्रविसे नपा–३

पहिरो प्रभावित स्थानीय लीदीवासीलाई स्वच्छ खानेपानीको अभाव

जुगल गाउपालिका–२ गोल्चेको लिदीमा गएको पहिरो प्रभावित स्थानीय लिदीवासीलाई स्वच्छ खानेपानीको अभाव भएको लिदीका मिङमार छिरिङ दोङले बताउनु भयो । पहिरोपछि हाल त्यस गाउँका ६

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बाह्रविसे नपा–६ सोताङका ४० वर्षीय ताराबहादुर तामाङलाई ०७७ साउन २० गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

७० वर्षीया वृद्ध महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित लिसङ्खुपाखर गाउँपालिका–२ का २६ वर्षीया आशा लामालाई ०७७ साउन १९ गते साँझ प्रहरीले सोही

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  बाह्रविसे नपा–४ का १९ वर्षीय सगुन श्रेष्ठलाई ०७७ साउन २० गते प्रहरीले लामोसाघु बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय

कृषि प्राविधिकको अभावमा लगाएको धान बाली डढेर गएको किसानको गुनासो

जुगल गाउपालिका–७ की कृषक सावित्री घिमिरेले लगाएको धान बालीमा डडुवा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन गाउँपालिकाको कृषि शाखामा पुग्दा समेत कृषि प्राविधिक

लामो लकडाउका कारण आर्थिक अवस्थाले मानसिक स्वास्थ्यमा पारेको प्रभावका कारण आत्महत्याको घटनामा बृद्धि

लामो लकडाउनको कारणले मानिसहरूमा आर्थिक अवस्थाले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव परेकाले सिन्धुपाल्चोक जिल्लामा आत्महत्याको घटनामा बढोत्तरी भएको जिल्ला प्रहरी कार्यालयका एसपी प्रज्वल महर्जनले इन्सेक जिल्ला

अन्य

भिडियो