INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

मतदान केन्द्र वरिपरी चुनाव प्रचार सामग्री

सप्तरीका प्रमुख राजनीतिक दलका नेताहरू र उम्मेदवारहरूले अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए विपरीत मौन अवधिमा समेत निर्वाचन आचारसंहिताको रूपमा उल्लङ्घन गरेका छन् । यही मङ्सिर

ज्येष्ठ नागरिकको हत्या भएको भन्दै प्रहरीमा उजुरी

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू भएकै दिन मङ्सिर ९ गते राजविराज नपा–६ की ७५ वर्षीय ज्येष्ठ नागरिक ७५ वर्षीया अनुरागी देवी दासको हत्या भएको

आचारसंहिता विपरीत माइकिङ् गर्दै उम्मेदवारको प्रचार

छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष पदका उम्मेदवार प्रमिलादेवी यादवले थालेको माइकिङ् मङ्सिर ७ गते पनि जारी राख्नु भएको छ । चुनाव चिन्ह र उम्मेदवारको पक्षमा

यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैदको फैसला

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १७ वर्षीय बालकलाई सप्तरी जिल्ला अदालतले मङ्सिर ५ गते १ वर्ष ६ महिना कैद र २ हजार रुपियाँ

युवतीको रहस्यमय मृत्यु, अनुसन्धानका लागि आमा गिरफ्तार

राजविराज नपा–२ तेतरी गाछीकी १८ वर्षीया कोमल साफीको मङ्सिर ४ गते शङ्कास्पद अवस्थामा शव फेला परेको छ । घरमा एक्लै रहेको अवस्थामा कोठाभित्र बिछ्यौनामा मृत

बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णपुर गाउँपालिकाको समन्वयमा मङ्सिर ३ गते विष्णुपुर गाउँपालिका भवनमा आयोजित एक कार्यक्रमका बीच १५ सदस्यीय

राजविराज नगरस्तरीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा राजविराज नगरपालिकाको समन्वयमा राजविराज नपाको कार्यालयमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी)

कथित बोक्सीको आरोप लगाएको भन्दै प्रहरीमा दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप

राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई छिमेकी ५८ वर्षीय रामकुमार यादव, उनका छोराहरू २७ वर्षीय रमेशकुमार यादव, २५ वर्षीय राजेशकुमार यादव, २३

बालविवाह र बहुविवाह घटनाको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

राजगढ गाउँपालिका–५ मलेकपुरकी २२ वर्षीया नितुकुमारी दासका पति कमलकुमार दासले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीकी १८ वर्षीया अनीता भनिने विष्णुमाया राईसँग बालविवाह तथा बहुविवाह गरे पनि

गर्भवती महिलाद्वारा पति, सासू, ससुरा र देवरविरूद्ध उजुरी

राजविराज नपा–५ बस्दै आएकी सिरहा मिर्चैया नपा–५ भेडियाकी २२ वर्षीया गर्भवति प्रतिभाकुमारी साहलाई कुटपिट गर्ने गरेको आरोपमा २८ वर्षीय पति जीवनकुमार साह, ५५ वर्षीय ससुरा

निर्वाचन कार्यालयबाटै आचारसंहिता उल्लङ्घन

छिन्नमस्ता गाउँपालिका–६ को वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ । आगामी मङ्सिर १४ गते हुने

छिन्नमस्ता गाउँपालिका–७ मा नौ जनाको मनोनयन

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत कात्तिक २७ गते छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष पदका लागि नौ जनाले मनोनयन दर्ता गरेका छन् । विभिन्न

लक्षित समुदायले आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएनन्

बलान बिहुल गाउँपालिकाका लक्षित समुदायका व्यक्तिहरूले आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै कात्तिक २२ गते जिल्ला प्रशासन कार्यालय, सप्तरीमा उजुरी दिएका छन् । सामाजिक

अति संवेदनशील क्षेत्रको चुनावका लागि विशेष योजना

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपुर्ण रूपमा सम्पन्न गराउन विशेष सुरक्षा योजना बनाइएको छ

अपहरित बालिकाको खोजी गर्न पीडित परिवारको माग

१५ वर्ष ११ महिना ७ दिनकी बालिकालाई खडग नपा–९ शर्पा टोलका २१ वर्षीय मो. नौसाद आलम र राजविराज नपा–९ बिहारपुरका ३९ वर्षीय फिदा हुसेन लगायतका

अज्ञात पक्षबाट एक महिलाको हत्या, घटनाका दोषी खोजी गरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी

अग्निसाईर कृष्णासवरन गाउँपालिका–१ स्थित मुस्लिम टोलकी ३६ वर्षीया बुलु खातुनको हत्या घटनाका दोषीको खोजी गरी कारवाही गर्न मृतकका पति इनुस मियाँले कात्तिक २१ गते इलाका

स्थानीय तह र प्रहरीबाट न्याय नपाएपछि न्यायका लागि अदालतमा उजुरी

कञ्चनरुप नपा–१ बैरबाकी ४२ वर्षीया दुलारीदेवी पूर्वेलाई ५० वर्षीय जेठाजू शिवशङ्कर भनिने शङ्कर पूर्वे र उनकी पत्नी ४८ वर्षीया अनीतादेवी पूर्वेविरूद्ध कारवाहीका लागि सप्तरी जिल्ला

अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार

हनुमाननगर कङ्कालिनी नपा–९ स्थित मामाघर आएकी मोरङको धनपालथान गाउँपालिका–५, दादरबैरियाकी आठ वर्षीया आँचल शर्माको अपहरण प्रयास गरेको आरोपमा प्रहरीले भारत विहार राज्यको सुपौल ग्राम बथनाहा–१८

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार, आरोपित गिरफ्तार

अग्नीसाईर कृष्णसरवण गाउँपालिका–८ की ३२ वर्षीया शकुन्तलीदेवी सरदारलाई कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको भन्दै सप्तरी प्रहरीले सोही ठाउँका ३६ वर्षीय बेचन सरदार, २९ वर्षीया

हत्या घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

बोदे बर्साइन नपा–७ मानराजा बगबिराकी २५ वर्षीया राजोदवी यादवलाई ५८ वर्षीय पति बिष्णुदेव यादव, उनकी जेठी पत्नी ५५ वर्षीया उषादेवी यादव र बिष्णुदेवको दाजुको छोराबुहारी

अन्य

भिडियो