INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

कर्मचारीमाथि दुर्व्यवहार, कामकाज ठप्प

डाक्नेश्वरी नगरपालिकामा कार्यरत फाँट अधिकृत ३० वर्षीय वीरबहादुर लेहरालाई डाक्नेश्वरी नपा–६ का रामसागर मण्डल र भल्टु भनिने रामअवतार यादवसहित २०/२२ जनाको समूहले जेठ २१ गते

अपहरण घटनाका आरोपितविरूद्ध उजुरी, अपहरित बालिकाको उद्धार, आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई राजविराज नपा–२ का ३५ वर्षीय नबिन देवले अपहरण तथा शरीर बन्धक गरेको भन्दै पीडितकी आमाले जेठ २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

सुरुङ्गा नगरपालिका–१ शिशुवारीका २४ वर्षीय दिपक भुजेलको मिर्गौला बेचबिखन गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय काले भनिने रमेश विश्वकर्मालाई वैशाख २८ गते गिरफ्तार गरेको

इन्सेकको पहलमा दुई जनाको उद्धार

राजविराजस्थित छिन्नमस्ता अस्पतालको शैयामा ‘बेवारिस’ अवस्थामा रहेकी १५ वर्षीया बालिका र ३० वर्षीया महिलालाई वैशाख २७ गते इन्सेक सप्तरीको पहलमा मानव सेवा आश्रम पठाइएको अस्पतालले

भेण्टिलेटर र अक्सिजनको अभावमा कोभिड सङ्क्रमितको मृत्यु

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालित एचडियु व्यवस्थासहितको आइसोलेशन केन्द्रमा वैशाख २८ गते भर्ना भएका कोभिड सङ्क्रमित ३८ वर्षीय पुरुषको भेण्टिेलेटर अभावमा साँझ मृत्यु भएको छ

फलामे साङ्लोले बन्धक बनाई ‘यातना’ दिएको पीडित पक्षको आरोप

छिन्नमस्ता गाउँपालिका–६ कुपही टोलका १८ वर्षीय शिवकुमार मुखियालाई चोरी आरोपमा मदिरा पसल चलाएर बसेका सोही ठाउँका सञ्जय पण्डित र सञ्जयका दाजु जागेश्वर पण्डितले वैशाख २२

बलात्कार गरेको कुसुरमा १० वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी जिल्ला अदालतले सिरहा नपा–६ का ३० वर्षीय दिपेन्द्र भनिने दिपिन्द्र महरालाई वैशाख १७ गते १० वर्ष कैद सजाय

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्ध वैशाख १५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई

बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा विष्णुपुर गाउँपालिका–३ मुसहर्नियाका ३७ वर्षीय दिपेन भनिने दिपनारायण साफीलाई जिल्ला अदालतले वैशाख १६ गते सात वर्ष कैद सजायको फैसला

बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका–४ का ४५ वर्षीय बद्रीनारायण साहविरुद्धको मुद्दा अदालतले ०७८ वैशाख १५ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

छोरीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

बलान बिहुल गाउँपालिका–४ बेल्ही की १६ वर्षीया सरिताकुमारी बडहीको हत्या गरेको कसुरमा ४५ वर्षीय बाबु तुरन्तलाल बडहीलाई जिल्ला अदालतले वैशाख १४ गते जन्मकैद सजायको फैसला

महिला मानव अधिकार रक्षक सञ्जालको सल्लाहकारमा इन्सेक प्रतिनिधि चयन

महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीले सल्लाहकारमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि मनोहरकुमार पोखरेललाई मनोनित गरेको छ । राजविराजमा वैशाख ११ गते सम्पन्न नवनिर्वाचित

गर्भपतन गराएको घटनामा फैसला सुनाइएका आरोपित गिरफ्तार

सुरुङगा नपा–६ की ३५ वर्षीया पूर्णीदेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा फरार रहेका सोही ठाउँका ६५ वर्षीय फेकु रामलाई प्रहरीले वैशाख ७ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का १९ वर्षीय सुनिलकुमार यादवविरुद्ध वैशाख ५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई ०७७ चैत २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–३ का २२ वर्षीय मुकेश सदालाई वैशाख ४ गते गिरफ्तार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित डाक्टर गिरफ्तार

२५ वर्षीया महिलालाई उपचारको बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराज नपा–४ स्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डाक्टर राजन जैसवाललाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ का ४३ वर्षीय श्यामा मुखियालाई चैत १२ गते गिरफ्तार गरेको छ । आरोपित मुखियालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ सखडाका २४ वर्षीय सानुकुमार चौधरीलाई चैत ८ गते गिरफ्तार गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित

शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नपा–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या गरेको आरोपमा प्रहरीले चैत

बलात्कार प्रयास घटनाको कसुरमा तीन वर्ष कैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले चैत ४ गते सुरुङ्गा नपा–२ का ४३ वर्षीय चलितर भनिने चलिम सदालाई तीन वर्ष कैद सजायको

अन्य

भिडियो