INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

मलको हाहाकारपछि मानव अधिकार निगरानी समूहको ध्यानाकर्षण

आक्रोशित किसानहरूको गुनासो सम्बोधन गर्न माग गर्दै इन्सेकद्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले मङ्सिर २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ

अध्यक्ष र उपाध्यक्षबिच कुटपिट हुँदा अध्यक्ष घाइते  

छिन्नमस्ता गाँउपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबिच मङ्सिर २१ गते भएको कुटपिटका कारण अध्यक्षका दुई ओटा दाँत झरेका छन् । सो क्रममा उपाध्यक्षको

बलात्कार र हत्या घटनाका आरोपित गिरफ्तार

पटेर्वा गाविस–१ का सबुद मियाँको हत्या र मियाँकी बुहारी सगिरा खातुनको बलात्कारपछि हत्या गरी खाल्डोमा गाडेर ‘फरार’ रहेका सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँलाई

अपरिचित व्यक्तिद्वारा ज्येष्ठ नागरिकको हत्या

छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८० वर्षीय मिश्रिलाल मण्डललाई धारिलो हतियार प्रहार गरी मङ्सिर ८ गते अपरिचित व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ । खुदीबखारीस्थित झौखराही फूलबारीमा

१० दिनदेखि वडा कार्यालयमा तालाबन्दीका कारण सेवाग्राही मर्कामा

राजविराज नगरपालिकाको पर्साहीस्थित राजविराज नगरपालिका–१४ को कार्यालयमा १० दिनदेखि भएको तालाबन्दीका कारण सम्पूर्ण कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । गाउँलेहरूले कात्तिक २६ गते

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बोदे बरसाइन नगरपालिका–५ जाँजरकी २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति लुकमान मियाँलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ

कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

बिष्णुपुर गाउँपालिका–१ स्थित जनता मावि खुरहुरियाका शिक्षक ३७ वर्षीय महेशकुमार यादवमाथि कुटपिट र दुव्र्यवहार गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–१ का २१ वर्षीय गौतमकुमार यादव, २६ वर्षीय

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले ५१ वर्षीय ससुराविरुद्ध कात्तिक ९ गते उजुरी दर्ता गरेको छ । पीडितले गत असार ३०

आर्थिक हिंसाका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै दुरुत्साहनको उजुरी दर्ता

राजविराज नगरपालिका–२ की २४ वर्षीया रुबी साफीलाई उहाँका ससुरा ५५ वर्षीय राजकुमार साफी, सासु ५० वर्षीया मोहिनीदेवी साफी र देवर २७ वर्षीया साजन साफीले दुरुत्साहन

स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजको आयोजनामा राजविराज नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २५ गते सम्पन्न गरिएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बुबालाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडितलाई असोज १३ गते आरोपितले यौन दुर्व्यवहार

अपहरण गरी शरीर बन्धक बनाएको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

राजविराज नगरपालिका–१ पडरियाका २३ वर्षीय अजयकुमार दासलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सोही ठाउँका २९ वर्षीय रसिद मियाँ, २८ वर्षीय मुस्ताक मियाँ, २७ वर्षीय

अपहरण घटनामा कसुर सुनाइएका व्यक्ति गिरफ्तार

डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका १३ वर्षीय पुनित चौधरीलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय शिवकुमार मण्डललाई भदौ ३१ गते गिरफ्तार गरेको जनाएको छ ।

भाउजुको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

राजविराज नपा–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह र पञ्चदेवकी ३१ वर्षीया पत्नी प्रमीलादेवी

जिल्ला बाल न्याय समितिको सदस्यमा इन्सेक प्रतिनिधि मनोनयन

जिल्ला बाल न्याय समिति सप्तरीको सदस्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि मनोहरकुमार पोखरेल मनोनयन हुनु भएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाको प्रतिनिधित्व हुने

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

सात वर्षीया दुई जना र १० वर्षीया एक जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सप्तरी जिल्ला अदालतले कञ्चनरूप नपा–९ का २४ वर्षीय दिपक गाइमलाई भदौ

बालविवाहविरुद्ध निगरानी समितिमा इन्सेक प्रतिनिधि

राजविराजमा भदौ २ गते सम्पन्न एक भेलाले गठन गरेको बालविवाहविरुद्ध निगरानी समितिमा इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई चयन गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका

बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ‘फरार’ रहेका छिन्नमस्ता गाउँपालिका–६ कोचावखारी कुपहीका २१ वर्षीय प्रदिपकुमार मण्डलविरुद्धको उजुरी भदौ २ गते मुल्तबीमा राख्ने फैसला गरिएको छ

जातीय विभेदका कारण आत्महत्या गरेको भन्दै उजुरी

सुरुङ्गा नगरपालिका–७ पोखरियाकी २० वर्षीया ज्योती पासवानले गरेको आत्महत्या सोही ठाउँका २५ वर्षीय कन्हैया भनिने कृष्ण मिश्रले दुरुत्साहन गरेर भएको भन्दै पीडितका बुवा प्रमोद पासवानले

लैङ्गिक हिंसा निवारण कोषको सञ्चालकमा इन्सेक सप्तरी प्रतिनिधि

लैङ्गिक हिंसा निवारण कोषको सञ्चालक समितिमा राजविराज नगरपालिकाले इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेललाई मनोनयन गरेको छ । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले साउन २४

अन्य

भिडियो