INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

झुठा उजुरी दिएको कसुरमा एक महिना कैद, आरोपित रिहा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा बालिकाकी आमालाई माघ २८ गते एक महिना कैद सजायको फैसला गरिएको छ । सप्तरी जिल्ला

बलात्कार घटनाको आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै हनुमानगर कङ्कालिनी नपा–१ भारदहका २२ वर्षीय प्रभा भनिने प्रेमकुमार यादव र १६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै हनुमानगर कङ्कालिनी

बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खडग नपा–१० बेल्हाका ३९ वर्षीय सुधलाल भनिने शुभलाल सरदारलाई माघ २६ गते सात वर्ष कैद सजायको फैसला

बलात्कार घटनाका आरोपतिविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–१ का २२ वर्षीय डम्बर रायले बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा ०७७ माघ २० गते उजुरी दिएका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पीडितका बुवालाई सप्तरी प्रहरीले माघ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १६ गते

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राजगढ गाउँपालिका–१ बली टोल घर भई राजविराज नपा–६ स्थित घरमा बस्दै आएका डाक्नेश्वरी नपा–३ स्थित जनता मावि तरहीका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले रूपनी गाउँपालिका–३ मलाहा टोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई माघ १६ गते गिरफ्तार गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–५ कुशहाका २० वर्षीय पहाडी भनिने मोहम्मद सहादतलाई माघ १३ गते गिरफ्तार गरेको छ । प्रहरीले

स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य शाखा प्रतिबद्ध

विष्णुपुर गाउँपालिकाका स्वास्थ्य संयोजक धु्रबनारायण देबले स्वास्थ्य क्षेत्रमा रहेको कमीकमजोरी हटाउँदै स्वास्थ्यलाई सर्वसाधारण जनताको सहज पहुँचमा पु¥याउने प्रतिबद्धता गर्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–६ का २१ वर्षीय अफरोज मियाँविरुद्ध माघ १३ गते उजुरी दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई माघ २ गते बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नपा–५ का २१ वर्षीय रामसेवक सदालाई माघ १० गते गिरफ्तार गरेको छ । पीडितले

कार्यालयमा कर्मचारीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका सहायक कम्प्युटर अपरेटर कञ्चनरुप नपा–२ निवासी ३१ वर्षीय मनोजकुमार साहलाई माघ ९ गते कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लेखापढी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले खडग नपा–७ कल्याणपुरका २५ वर्षीय मो. समरुद्दिन मियाँविरुद्ध माघ ९ गते उजुरी दर्ता गरेको छ

शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो

सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज

स्थानीयवासी र प्रहरीले रोके बालविवाह

१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले

स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को

शिक्षाका सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २७ गते विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेकद्वारा गठित

शिक्षाको अधिकारबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २६ गते राजविराजमा शिक्षाको अधिकारबारे अन्तरक्रिया सम्पन्न गरिएको छ । इन्सेकद्वारा राजविराजमा गठित नगरस्तरीय मानव अधिकार समूहको

यौन दुर्व्यवहार मुद्दा मुल्तबीमा राख्ने फैसला

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका १९ वर्षीय रोशनकुमार खङ्गविरुद्धको मुद्दा अदालतले पुस २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता

२८ वर्षीया महिलालाई बोदे बर्साइन नपा–५ जाँजरका ५० वर्षीय दिलिपकुमार यादव र दिलिपका २५ वर्षीय छोरा रिपुकुमार यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडितले पुस २१

अन्य

भिडियो