INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

आत्महत्या गर्न बाध्य बलात्कृतका मुख्य कसुरदारहरुलाई १३ वर्ष कैद

डाक्नेश्वरी नपा—७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई सामुहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय दुई बालकलाई पुस २८ गते जनही १३ वर्ष कैद सजायको

इन्सेकद्वारा विद्यालय अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पुस २७ गते डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक विद्यालयको अनुगमन गरेको छ । डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समुह

डाक्नेश्वरी नगरपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र डाक्नेश्वरी नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम

बन्द विद्यालय सुचारु गर्न मानव अधिकार समूहको माग

बन्द रहेको डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक विद्यालय कटैया फत्तेपुर यथाशिघ्र सञ्चालनमा ल्याउन मानव अधिकार समूह र बाल अधिकार समूहले माग गरेका छन्। अनौपचारिक क्षेत्र

बाटो अवरुद्ध पछि विद्यालय बन्द हुँदा पठनपाठन ठप्प

विद्यालय प्रवेश गर्ने बाटो बन्द भएपछि डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक बिद्यालय कटैया फत्तेपुरको पठनपाठन पुस १८ गतेदेखि पूर्णतया ठप्प भएको छ । स्थानीय देवनारायण

फैसलामा सुस्तताले मुद्दाको चाङसँगै बढ्यो सन्ताप र अन्यौलता

डाक्नेश्वरी नपा–९ का ५२ वर्षीय बिजली साह तोकिएको कैद भन्दा थप सात महिना जेल जीवन बिताएर पुस २० गते रिहा भए । कारागारमा पुर्पक्षका लागि

यौन दुर्व्यवहार घटनाका आरोपित बालक एक वर्षपछि हाजिर

१७ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपित १७ वर्षीय बालक एक वर्षपछि ०७९ पुस २४ गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । एक वर्षसम्म

अपहरण गरी बन्धक बनाएका आरोपित गिरफ्तार

बोदे बर्साइन नपा–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई अपहरण गरी बन्धक बनाएको आरोपमा खडक नपा–१ सिस्वा बेल्हीका २५ वर्षीय भगवानदत्त यादव पुस २४ गते गिरफ्तार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रूपनी गापा–३ कटैयाका ४० वर्षीय सकलदेव मुखिया पुस २२ गते गिरफ्तार भएका छन् । उजुरी दर्ता भएदेखि नै

जागिरको लोभ देखाई बलात्कार र लुटपाट गर्नेलाई कैद र जरिवाना

जागिर लगाई दिने प्रलोभन दिई महिलाहरुको बलात्कार गरेको र गरगहना चोरी गरेको आरोपमा अग्नीसाईर कृष्णसरवण गापा–२ सितापुरका ३० वर्षीय सन्तोषकुमार यादवलाई पुस १९ गते कैद

बलात्कार आरोपितलाई कैद

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गापा–२ लौनियाका १९ वर्षीय रोशनकुमार खंगलाई ०७९ पुस १९ गते साढे २ वर्ष कैद सजाय भएको छ

अमानविय व्यवहार गर्नेलाई ६ महिना कैद, ढिलो फैसलाले सात महिना बढी बस्नु पर्‍यो जेलमा

डाक्नेश्वरी नपा–९ की दुर्गादेवी साहलाई “बोक्सी”को आरोप लगाएर अमानविय व्यवहार गरेको आरोपमा सोही ठाउँका ५२ वर्षीय बिजली साहलाई ०७९ पुस २० गते ६ महिना कैद

छोराछोरीका हत्या आरोपितलाई जन्मकैद

सिरहाको गोलबजार नपा–९ का १२ वर्षीय मो. तरिक शेख, ३ वर्षीय आसिलम शेख र २ बर्षीया आजमिन खातुनलाई हत्या गरेको आरोपमा उनीहरुका आमा ३८ वर्षीया

बालिका बेचबिखन आरोपितलाई कैद सजाय

१५ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा डाक्नेश्वरी नपा–३ का ४२ वर्षीया भदियादेबी मलाहलाई ०७९ पुस १९ गते २ वर्ष ३ महिना कैद सजायको

शम्भुनाथ नगरपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिकामा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस १९

बलात्कार पीडित बालिकालाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा ‘पञ्च’हरूलाई कैद र जरिबाना

डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा जिल्ला अदालतले ‘पञ्च’हरूलाई कैद र जरिबाना गरेको छ । बालिकालाई बलात्कार

बार्षिक समीक्षा गोष्ठी सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको पुस १५ गते बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ

अमानविय कार्य गरेको अभियोगमा कैद, जरिवाना

अग्नीसाइर कृष्णसवरन गापा–२ की २७ वर्षीया पुजाकुमारी चौधरीलाई ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको अभियोगमा उनका जेठाजु ५० वर्षीय रामदेव चौधरी, निजकी पत्नी ४० वर्षीया

पत्नी हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद

राजबिराज नपा–१ चनौरा पडरियाकी ४० वर्षीया गीता रजकको हत्या आरोपमा उनका पति ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकलाई पुस ६ गते सर्वस्वसहित जन्मकैद भएको छ

जनमत पार्टीका कार्यक्रर्ताद्वारा पत्रकारमाथि हातपात

राजविराजबाट प्रकाशित हुने पब्लिक प्रेस दैनिक पत्रिकाका प्रकाशक, आम नेपाली टेलिभिजनका सम्बाददाता र छिन्नमस्ता एफ.एम.का समाचार वाचक २८ वर्षीय नविन यादवमाथि ०७९ पुस ७ गते

अन्य

भिडियो