INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

बालविवाह र बहुविवाहका आरोपितलाई कैद सजाय

१५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसूरमा कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई माघ २७ गते १ वर्ष ३ महिना कैद सजाय भएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा तिरहुत गाउँपालिका–२ मैनाकडेरीका ४० वर्षीय अमोद महात्मान यादवविरुद्ध माघ २६ गते उजुरी दर्ता भएको छ । इलाका

प्रहरीमाथि गोली प्रहार गर्ने अभियुक्तहरूलाई १२ वर्ष कैद

प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर जब्दीका ३६ वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि गोली प्रहार गरी ज्यान मार्ने उद्योग गरेकोमा खडक नगरपालिका–९

बालिका बलात्कार घटनाको उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय शिवशंकर यादवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २५ गते उजुरी दर्ता गरेको छ ।

बलात्कारको घटनाको उजुरी दर्ता

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नगरपालिका–१० बदगामा भौडाहा टोलका ३० वर्षीय चन्दन खत्वे विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २४ गते उजुरी दर्ता

बलात्कार कसुरदारलाई दश वर्ष कैद सजाय

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजगढ गाउँपालिका–४ बेल्ही चपेना छातापुर टोलका २५ वर्षीय शम्भुकुमार रामलाई १० वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला

भौतिक सम्पत्ति क्षति गर्ने आरोपितहरूलाई कैद, जरिवाना

सार्वजनिक संरचना, सम्पत्ति क्षति गर्ने बोदे बर्साइन नगरपालिका–१० खडकपुरका ८ जना आरोपितलाई अदालतले ०७९ माघ २५ गते जनही १५ दिन कैद सजाय गरेको छ ।

हत्या घटनाको २२ वर्षपछि मुद्दा मुल्तबीमा राख्ने फैसला

कञ्चनरुप नगरपालिका–९ धरमपुरका ४३ वर्षीया मुनियादेबी यादवको हत्याका आरोपित भारतको हिली पश्चिम दिनानाथपुर बंगालका ६५ वर्षीय जयदेव कायस्थविरुद्धको मुद्दा ०७९ माघ २४ गते मुल्तबीमा राख्ने

आठ वर्षपछि जन्मकैदको फैसला

छिन्नमस्ता गाउँपालिका–१ की ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको हत्या घटनासम्बन्धी मुद्दाका आरोपितहरु ६० वर्षीय विद्यानन्द राय र उनका भाई ५५ वर्षीय शिवानन्द रायलाई

बलात्कारको उजुरी मुल्तबीमा

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका राजविराज नगरपालिका–१३ का २५ वर्षीय रोशनकुमार यादव विरुद्धको उजुरी २०७९ माघ २३ गते मुल्तबीमा राख्ने फैसला भएको

बलात्कार प्रयासका आरोपितहरू गिरफ्तार

२१ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका–१० का २५ वर्षीय मुकेश यादव, शम्भुनाथ नगरपालिका–४ सखुवाका २२ वर्षीय मुकेश राम र ३० वर्षीय शंकरदेव

बालविवाह र हाडनाता करणीका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकासँग बालविवाह र हाडनाता करणी गरेको आरोपमा २१ वर्षीय युवक माघ २१ गते गिरफ्तार भएका छन् । छोरी बेपत्ता भएको भन्दै माघ १२

बलात्कार कसुरमा १८ वर्ष कैद

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई  माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको

आठ वर्षदेखि धाउँदै अदालत

बेचनकुमार रायको हातभरी मोटो फायल छ । मोटो बन्दै गएको फायल बोकी अदालत धाएको आठ वर्ष भइसक्यो तर फैसला हुन सकेको छैन् । हत्या आरोपितलाई

बालविवाह गर्ने, गराउने तीन भारतीय गिरफ्तार

१७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा भारतको जम्मु कश्मिर घर भएका ४१ वर्षीय गुलाब जिलानी र विवाह गराउने ४० वर्षीय मो.रफिक खार र उहाँकी पत्नी

अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट

छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते

जेष्ठ नागरिक हत्याको २२ वर्षपछि मुद्दा मुल्तबीमा राख्ने फैसला

भारतको जिल्ला सुपौल कमलपुर ग्राम–२ कुनौली थानाका ६५ वर्षीय रघुबिर मेहताको हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४० वर्ष उमेरका मैदिन मियाँ र हलुवान

‘बोक्सी’कोे मुद्दा मुल्तबीमा राख्ने फैसला

सुरुङ्गा नपा–९ टिकुलियाकी ४८ वर्षीया महिलालाई ‘बोक्सी’को आरोपमा गालीगलौज र कुटपिट गरेको आरोपमा फरार रहेका सुरुङ्गा नपा–९ टिकुलियाका ५० वर्षीय जगदेव यादव, सिराहाको सखुवा नन्कारकट्टी

अन्य

भिडियो